Subash Kattel

Subash Kattel Entrepreneur And Social worker.

बालेन साह प्रशिक्षणमा नजानुको कारण अर्कै ? सुनाए निकटलाई सत्यबैंकको कर्जा दुरुपयोग प्रक्ररणमा पक्राउ परेका विवादित ब्याप...
19/03/2026

बालेन साह प्रशिक्षणमा नजानुको कारण अर्कै ? सुनाए निकटलाई सत्य

बैंकको कर्जा दुरुपयोग प्रक्ररणमा पक्राउ परेका विवादित ब्यापारी राजेन्द्र शाक्यको होटल रोयल टुलिपमा सांसद प्रशिक्षण कार्यक्रम राखिएकाले बालने शाह असन्तुष्ट बनेको र जाँदै नगएको तथ्य खुलेको हो । ‘कालोसूचीको ब्यापारीको होटलमा कसरी जाने ? त्यस्तो होटलमा कार्यक्रम राखेर सुशासनका गफ दिने काम बन्द गर्नुपर्छ भनेर नगएको हो भनिदिनुहोला माननीयज्यूहरूलाई,’ बालेनको भनाई उधृत गर्दै एक सांसदले भने । ***n

15/02/2026

हर हर महादेब ।

फलोअर्स ७५ लाख , भोट तेस्त्रो स्थान 😂🙏
13/02/2026

फलोअर्स ७५ लाख , भोट तेस्त्रो स्थान 😂🙏

हार्दिक बधाई तथा अग्रिम शुभकामना। नेपाली काङ्ग्रेस नुवाकोटका साहसी, निष्ठावान र जनप्रीय नेता आदरणीय दाई जगदिश्वर नरसिंङ ...
20/01/2026

हार्दिक बधाई तथा अग्रिम शुभकामना।

नेपाली काङ्ग्रेस नुवाकोटका साहसी, निष्ठावान र जनप्रीय नेता आदरणीय दाई जगदिश्वर नरसिंङ केसीज्यु
क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनु भएकोमा हार्दिक बधाई तथा अग्रिम शुभकामना।
जनताको भरोसा पार्टीको सिद्धान्त र विकासको प्रतिबद्धतामा तपाईंको नेतृत्व अझ बलियो होस्।
राजनीतिक नैतिक भौतिक सामाजिक र आर्थिक सबै तहबाट हाम्रो साथ अटल र सदा सदा रहनेछ।
विजय तपाईंको होस् भविष्य नुवाकोटको होस् ।
जय नेपाल जय तरुण।🙏🌳

नेपाली कांग्रेसका वरिष्ट नेता, अभिभावक तथा भावी सभापति डा. शेखर कोईराला ज्युलाई शुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना । ...
25/08/2025

नेपाली कांग्रेसका वरिष्ट नेता, अभिभावक तथा भावी सभापति डा. शेखर कोईराला ज्युलाई शुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।
तपाईको इमानदार नेतृत्व, योगदान र राजनीतिक दृष्टिकोणले कांग्रेस मात्र नभई सम्पूर्ण नेपाली जनताको आशा र भरोसा बनेको छ। सम्पूर्ण नेपालीको आँट भरोभा हजुरलाई
दीर्घायु, स्वस्थ जीवन र निरन्तर प्रेरणादायी यात्राको शुभकामना । 🙏

18/05/2025

कुरो यस्तो आयो 😂
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
😂बिजुली मार्फत कुन पार्टीको मान्छेको घर हो भनेर थाहा पाउने तरिका !!
१) झ्याप्प कि झ्याप्प लाईन जाँदा पनि थाहा नपाएजस्तो गर्छन् भने त्यो घर #एमालेको हो !!

२) झ्याप्प लाईन गएपछि टुकि बालेर बस्छन् भने त्यो घर #कांग्रेसको हो !!

३) झ्याप्प लाईन गएपछि केपि ओलिलाई सराप्छन भने त्यो घर #माओवादीको हो !!

४) कतिबेला लाईन जान्छ र फेसबुकमा status लेखौ भनेर पर्खेर बस्छन् भने त्यो घर #रास्वपाको हो !!

५) लाईन जान्छ कि भन्ने डरले दिउँसै भात खान्छ्न् भने त्यो स्वतन्त्र नागरिक जनताको घर हो !!☺️

#मनमा को कसलाई चसक्क भयो 😋

14/05/2025

काठमाण्डौ मख्खन मा आगलागी 🥲

ताप्लेजुङ जिल्ला देखि पाथिभरा माता (मुक्कुमलुङ युमामाङ)को दर्सनको लागी जादै गर्दा एकाबिहानै दुखद : घटना ! 😪😪😪तेर्से देउर...
21/04/2025

ताप्लेजुङ जिल्ला देखि पाथिभरा माता (मुक्कुमलुङ युमामाङ)को दर्सनको लागी जादै गर्दा एकाबिहानै दुखद : घटना ! 😪😪😪
तेर्से देउराली नजिकै बोलेरो गाडिको हुडमा बिजुलिको तार खसेर करेन्ट लाग्दा फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, उहाँका श्रीमान् झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको जानकारी छ !गाडीमा ६ जना रहेको र अन्य घाईते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको जानकारी छ ! घाईतेहरु प्रति सिघ्र स्वास्थ्य लाभको कामना र
#मृतकप्रती_गहिरो_समबेदना

🥰🙏
31/01/2025

🥰🙏

28/01/2025
05/12/2024

Lahiru Milantha
Next season मा सबै भन्दा बढि मुल्य मा बिक्ने पक्का।
Wow

🤪😂
04/12/2024

🤪😂

Address

Kathmandu
Kathmandu

Telephone

+9779801915851

Website

Alerts

Be the first to know and let us send you an email when Subash Kattel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Subash Kattel:

Share

Category