नेपाल निजामती कर्मचारी संगठन

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल निजामती कर्मचारी संगठन

नेपाल निजामती कर्मचारी संगठन नेपालकै जेठो संगठन, नेपाल निजामती कर्मचारी संगठन

29/08/2025

परिमार्जन नभई संघीय निजामती सेवा ऐन आएमा मान्य हुने छैन-लेखनाथ कोईराला, निवर्तमान अध्यक्ष, नेपाल निजामती कर्मचारी संगठन

31/03/2025
नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन माघ ३०-फागुन १, २०८१काठमाडौं, नेपाल ।
07/02/2025

नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन
माघ ३०-फागुन १, २०८१
काठमाडौं, नेपाल ।

14/01/2025

अध्यादेशबाट भए पनि निजामती विधेयक आओस्-नेगो अध्यक्ष लेखनाथ कोईराला

10/01/2025

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आफ्नो भनाई राख्दै नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष लेखनाथ कोईराला

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तह...
10/01/2025

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी नभएको बताएका छन् ।

काठमाडौँ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती विधेयकमा छलफल गर्द...

10/01/2025

नेपाल निजामती कर्मचारी संगठन,केन्द्रीय सचिवालयको मिति २०८१/०९/२५ गते वसेको बैठकबाट भएकाे निर्णय अनुसार केन्द्रीय कार्य समितिको बाह्रौ महाधिवेशन तथा प्रदेश/जिल्ला/विभागीय कार्य समितिको अधिवेशन तपशिल बमोजिम गर्ने गरी निर्णय भएकाेले सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। साथै अधिवेशन गर्नु अघि सदस्यता नविकरणको विवरण केन्द्रीय कार्य समितिका अध्यक्षवाट प्रमाणित गराउनु पर्ने छ ।
तपशिल
१.पालिका अधिवेशन २०८१ माघ १० गते सम्म
२.जिल्ला/विभागीय अधिवेशन २०८१ माघ १५ गते सम्म
३.प्रदेश अधिवेशन २०८१ माघ १७ देखी माघ २२ गते सम्म
४.राष्ट्रिय महाधिवेशन २०८१ माघ ३० र फागुन १ गते
स्थान:- राष्ट्रिय सभा गृह काठमान्डौ।

09/01/2025

उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा हटाउने र समायोजन भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई पनि निजामतीको परिभाषामा राख्नु पर्छ-एमाले प्रमुख सचेतक महेश बर्तौला

05/01/2025

ट्रेड युनियन अधिकारका विषयमा माननीय ज्युहरू जिम्मेवार बन्नु पर्छ, यो विषय जसरी मिडिया ट्रायल भयो सोही अनुसार हामी ट्रेड युनियनकर्मीले खबरदारी र सचेत गराएको मात्र हो । महत्त्वपूर्ण संघिय निजामती विधेयक १० वर्ष सम्म पनि नआउनुमा सबैले जिम्मा लिनु पर्नेछ ।

04/01/2025

संघिय निजामती सेवा विधेयकमा अन्तर प्रदेश सरूवाको व्यवस्था हुनुपर्छ-अध्यक्ष लेखनाथ कोईराला

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when नेपाल निजामती कर्मचारी संगठन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल निजामती कर्मचारी संगठन:

Share