Harka sangpang A Revoluation and balen shah suppoter

Harka sangpang A Revoluation and balen shah  suppoter यो पेज हर्क साम्पाङग सरका बिभिन्न बिचारहरु र कामहरुको बारेमा पोस्ट गर्न खोलिएको पेज हो �

05/03/2026

अब भन्नुस् झापा ५ मा कसले जित्छ ?
यतिबेला नेपालभर मतदान प्रक्रिया सम्पन्न भएको छ। सबैभन्दा चर्चाको र मानिसहरूको प्रतीक्षाको घडी झापा ५ मा रहेको छ । झापा ५ मा कसले चुनाव जित्छ ? कमेन्ट लेख्नुहोला।
***nforpm ***n /

यी नै हुन कैलास सिरोहिया पक्राउ गर्ने गृहमन्त्री । लाइक कमेन्ट शेयर गरौ 🙏🙏
21/05/2024

यी नै हुन कैलास सिरोहिया पक्राउ गर्ने गृहमन्त्री । लाइक कमेन्ट शेयर गरौ 🙏🙏

21/05/2024

कान्तीपुरका मालिक कैलास सिरोहियालाई गिरफ्तार गरिदै

विद्यार्थी हराएको सूचना:कालिका नगरपालिका वाड नं ६ गोर्खाली टोल  (टाँडी चितवन)मित्र  Munam Lamichhane र शोभा लामिछाने को ...
07/05/2024

विद्यार्थी हराएको सूचना:
कालिका नगरपालिका वाड नं ६
गोर्खाली टोल (टाँडी चितवन)
मित्र Munam Lamichhane र शोभा लामिछाने को
छोरी वर्ष २० को स्नेहा लामिछाने (इन्जिनियर विद्यार्थी)२०८१/१/ १९ गते देखि सम्पर्क विहीन भएको हुदाँ देख्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा ९८५५०८०४५१,९८६५१९५४६६ मा सम्पर्क गरी सहयोग गरिदनुहुन विनम्र अनुरोध गर्दछौं ।
अन्तिम चोटि सिसिटिभी क्यामरामा काठमाडौं कलंकी भाटभटेनी एरियामा देखिएको थियो।।
सम्पूर्णमा फेरि एकचोटि विनम्र अनुरोध गर्दछु नानीको खोजीको लागि 🥺🥺🙏🙏

27/04/2024

कतिपय सन्चार माध्यममा इलामको उप-निर्वाचन अपडेट भनेर आएका समाचारहरु भ्रामक रहेको जानकारी गराउछौ । मतगणना हाल सम्म सुरु नभएको हुदा नक्कली न्युजहरुलाइ इङ्नोर गर्नु होला 🙏

वाइ चाउ चाउको गुणस्तर फेल बजार बाट फिर्ता लैजान निर्देसन
25/04/2024

वाइ चाउ चाउको गुणस्तर फेल बजार बाट फिर्ता लैजान निर्देसन

25/04/2024

यो धरौटी भन्ने कुरा खारेज गर्नुपर्छ धरौटी राखेर छुट्ने प्रक्रिया भिआइपीहरको लागि खराब छ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक महिला कर्मचारीलाई टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचा...
28/02/2024

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक महिला कर्मचारीलाई टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेकी छन् ।

***nshahnews

28/02/2024

सामाजिक अभियन्ता भनिने शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ परेकी छिन उनले समाजलाइ समेत प्रभाब पार्ने बिबादित क्रियाकलाप गर्दै आएकी थिइन

27/02/2024

प्रहरीले सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनाेज न्याैपानेलाई नियन्त्रणमा लिएको छ।

सचेत रहौ🙏काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई...
24/02/2024

सचेत रहौ🙏

काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् ।

सन्दिप लामिछानेलाई जेल बाहिर बसेर पुनरावेदनको मुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ।
22/02/2024

सन्दिप लामिछानेलाई जेल बाहिर बसेर पुनरावेदनको मुद्दा लड्न उच्च अदालत पाटनले अनुमति दिएको छ।

Address

Kathamndu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Harka sangpang A Revoluation and balen shah suppoter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category