Ycl Nepal

Ycl Nepal Young Communist League (YCL) Nepal is the youth wing of Communist Party of Nepal, (Maoist Center).

YCL नेपाल रसुवा भोटेकोशी बाढीले क्षतिग्रस्त नुवाकोट र धादिङको भग्नावसेशहरु उद्दारको लागि केन्द्रीय टोली नुवाकोट र धादिङ ...
08/09/2026

YCL नेपाल रसुवा भोटेकोशी बाढीले क्षतिग्रस्त नुवाकोट र धादिङको भग्नावसेशहरु उद्दारको लागि केन्द्रीय टोली नुवाकोट र धादिङ प्रस्थान । YCL ले ६०० भन्दा बढीको संख्यामा आफ्नो कमिटि परिचालन गर्नेछ । ゚viralシ

08/09/2026

YCL नेपाल रसुवा भोटेकोशी बाढीले क्षतिग्रस्त नुवाकोट र धादिङको भग्नावसेशहरु उद्दारको लागि केन्द्रीय टोली नुवाकोट र धादिङ प्रस्थान । YCL ले ६०० भन्दा बढीको संख्यामा आफ्नो कमिटि परिचालन गर्नेछ ।

चितवन YCL लाइ हार्दिक आभार तथा धन्यवाद  !रसुवा र नुवाकोटका जनतालाई दुःख–पीडा पर्दा आ–आफ्नो ठाउँबाट सहकार्य, सहयोग र साथम...
07/09/2026

चितवन YCL लाइ हार्दिक आभार तथा धन्यवाद !
रसुवा र नुवाकोटका जनतालाई दुःख–पीडा पर्दा आ–आफ्नो ठाउँबाट सहकार्य, सहयोग र साथमा जुट्यो र ग्यास पठाउन खट्यो ।

धन्यवाद YCL धादिङलाइ 🙏✊✊मिति २०८३ भाद्र १० गते आएको विनाशकारी बाढीका कारण गजुरी गाउँपालिका–५, गलौदीमा शिव सुबेदी र गौतम ...
06/09/2026

धन्यवाद YCL धादिङलाइ 🙏✊✊
मिति २०८३ भाद्र १० गते आएको विनाशकारी बाढीका कारण गजुरी गाउँपालिका–५, गलौदीमा शिव सुबेदी र गौतम सुबेदीको घरभित्र अलपत्र तथा बाढीले पुरिएका सामानहरू उद्धार गर्दै योङ कम्युनिस्ट लिग (YCL) नेपाल, धादिङ।

विपद्को समयमा जनताको दुःखमा साथ दिँदै उद्धार तथा राहतमा निरन्तर खटिरहेको YCL नेपालप्रति हार्दिक सम्मान। 🙏✊

#धादिङ #बाढीपीडित #उद्धार #विपद्मासाथ

जति झाेले भने पनि भन्नुस् तर  विपदमा , जनताको पीडामा नत YCL निदाएर बस्न सक्छ नत सरकारले , राज्यका निकायले मनपरि गर्दा, ख...
06/09/2026

जति झाेले भने पनि भन्नुस् तर विपदमा , जनताको पीडामा नत YCL निदाएर बस्न सक्छ नत सरकारले , राज्यका निकायले मनपरि गर्दा, खराब गर्दा चुपचाप बस्न नै सक्छ।
#भाेटेकाेशी बाढी प्रभावित रसुवाका हाेल्डिङ सेन्टरमा Ycl Nepal ले दोस्रो पटक १०० वटा फुल ग्यास सिलिन्डर पठाएकाे छ।

 #हार्दिक_श्रद्धाञ्जली / समवेदनानेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश समिति संयोजक तथा बागमती प्रदेश सरकारका आर्थिक माम...
03/09/2026

#हार्दिक_श्रद्धाञ्जली / समवेदना
नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश समिति संयोजक तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेल, महान सहिद शम्भु पौडेल, सीताराम पौडेल र राजेन्द्र पौडेलकी ममतामयी आमा गंगा देवी पौडेलको निधनले मर्माहत भएका छौं । स्व. आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका परिवार एवं आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
योङ कम्युनिस्ट लिग YCL नेपाल परिवार

31/08/2026

लजिस्टिक सिरक, डसना, तकिया, म्याट र मोबाइल 25 थान पावर बैंक 25 थान, सोलार लाइट 40 थान ग्यास 17 सेट, चामल 40 बोरा नुन तेल दाल लगायतका सामानहरु अहिले हिड्दैछ । YCL नेपालको टिम

हामी भोली रसुवा धुन्चे जाँदैछौं । त्यहाँ रहेको होल्डिङ सेन्टरमा रहेका पीडितलाई ग्यास, खाधान्न, ओढ्ने ओछ्याउने, मोबाइल, प...
30/08/2026

हामी भोली रसुवा धुन्चे जाँदैछौं । त्यहाँ रहेको होल्डिङ सेन्टरमा रहेका पीडितलाई ग्यास, खाधान्न, ओढ्ने ओछ्याउने, मोबाइल, पावर बैक, सोलार प्यानल, म्याट्रेस लगायत सामाग्री लगेर जाँदैछौं । नेपाल

28/08/2026

बाढी प्रभावित क्षेत्र नुवाकोट !!

Address

Perisdada, Ktm
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ycl Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ycl Nepal:

Shortcuts

Share