04/09/2026
Trishuli 3-A Update
सुरुङको माथिल्लो भागतर्फ करिब १० मिटर भित्र नेपाली सेना र सशस्त्र प्रहरीको टोली प्रवेश गरिसकेको छ। Excavator ले ब्लास्ट गरिएको ढुंगा तथा अवरोधहरू पन्छाउँदै छ। सुरुङको भुइँ तहसम्म पुग्न करिब नजिक छ।
(२०८३ भदौ १८ गते बिहिबार करिब ३:२० सम्म)