News of Nepal Banda

News of Nepal Banda हामि नेपालि

पनौती नगरपालिका–१२, रोशी खोलाको पुलको वर्तमान अवस्था दर्दनाक ।
17/07/2026

पनौती नगरपालिका–१२, रोशी खोलाको पुलको वर्तमान अवस्था दर्दनाक ।

धुलिखेल नगरपालिका–७ अन्तर्गत धुलिखेल सरस्वती बजारदेखि सारथि होटलसम्मको संजीवनी मार्गमा कालोपत्रे (पिच) निर्माण कार्य तीव...
06/07/2026

धुलिखेल नगरपालिका–७ अन्तर्गत धुलिखेल सरस्वती बजारदेखि सारथि होटलसम्मको संजीवनी मार्गमा कालोपत्रे (पिच) निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

यो सडक कालोपत्रे निर्माणका लागि वडा नं. ७ का वडा अध्यक्ष रोमी प्रसाद ब्यान्जुले कार्यपालिका बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावलाई तत्कालीन नगर प्रमुख अशोक ब्यान्जुको पहलमा संघीय सरकारको बजेटबाट कार्यान्वयनमा ल्याई निर्माण कार्य अघि बढाइएको हो।

सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा यात्रुहरूलाई सहज, सुरक्षित र धुलोरहित आवतजावतको सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ। विकास निर्माणप्रति स्थानीय जनप्रतिनिधिको सक्रिय पहल र समन्वयको यो एउटा महत्वपूर्ण उदाहरण हो।

Source

29/06/2026

🌧️ सतर्क रहनुहोस्!
असार १६ र १७ गते देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुनसक्ने भएकाले सम्भावित बाढी, पहिरो तथा अन्य जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। 🙏

#सुरक्षितरहनुहोस् #विपद्सतर्कता

15/06/2026

सहिद रशिक खतिवडा कि आमा रचना खतिवडा !!

कस्ता बकम्फुसेलाई भोट दिएछौ ए काभ्रेलि , 😆
05/06/2026

कस्ता बकम्फुसेलाई भोट दिएछौ ए काभ्रेलि , 😆

धुलिखेल १०००सिदिधुलिखेल।
03/06/2026

धुलिखेल १०००सिदि
धुलिखेल।

चितवनमा जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा ‘गरि खान देऊ’ ले मोटरसाइकल तथा स्कुटर हातले डोर्‍याएर विरोध र्‍याली गरे...
25/05/2026

चितवनमा जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा ‘गरि खान देऊ’ ले मोटरसाइकल तथा स्कुटर हातले डोर्‍याएर विरोध र्‍याली गरेका छन् ।

19/05/2026
🤢 धुलिखेलको मुटुमै यस्तो दुर्गन्ध र फोहोरको दृश्य साँच्चै लाजमर्दो बनेको छ।पर्यटकीय, शैक्षिक र स्वास्थ्य सहर भनेर चिनिने...
19/05/2026

🤢 धुलिखेलको मुटुमै यस्तो दुर्गन्ध र फोहोरको दृश्य साँच्चै लाजमर्दो बनेको छ।
पर्यटकीय, शैक्षिक र स्वास्थ्य सहर भनेर चिनिने धुलिखेलको पहिचान नै यस्ता अव्यवस्थित फोहोरका थुप्राले कुरूप बनाइरहेको छ। अरनिको राजमार्ग हुँदै यात्रा गर्ने जोकोहीलाई पहिलो प्रभाव नै दुर्गन्ध र फोहोरले दिने अवस्था हुनु दुःखद हो। 🚯

पालिकाले हरेक वर्ष फोहोर व्यवस्थापनका नाममा लाखौँ बजेट छुट्याए पनि यदि सडकछेउमै यसरी फोहोर थुपारिन्छ भने त्यसको प्रभाव सीधा जनस्वास्थ्य, वातावरण र पर्यटनमा पर्छ। वर्षायाममा झन् यस्ता फोहोरले पानी प्रदूषण, रोग संक्रमण र वातावरणीय जोखिम बढाउने निश्चित छ।

समयमै दीर्घकालीन समाधान खोजियोस्, व्यवस्थित डम्पिङ तथा रिसाइकल व्यवस्थापन गरियोस्, र सम्बन्धित निकाय गम्भीर बनोस्।
“स्वच्छ धुलिखेल, सुन्दर धुलिखेल” नारामै सीमित नहोस्। 🌿

Sources Routine of Dhulikhel Banda

सांसद आशिका तामाङले सुशीला कार्की आमा नभएर हजुरआमा भएको बताएकी छिन् । 😮
10/05/2026

सांसद आशिका तामाङले सुशीला कार्की आमा नभएर हजुरआमा भएको बताएकी छिन् । 😮

Address

Kathmandu

Telephone

+966592187066

Website

Alerts

Be the first to know and let us send you an email when News of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to News of Nepal Banda:

Shortcuts

Share

Category