09/01/2026
🔈️सहयोग प्राप्त : हाम्रो यस शिखर युवा क्लबलाई Loud Speaker (Magaphone) खरिद गर्नका लागि रु ५०००।- ( अक्षरुपि : पाँच हजार मात्र ) सहयोग गर्नुभएकोमा युवा नेता , समाजसेवी श्री Hom Shrestha ज्यु लाई यहाँले गर्नुभएको सहयोगको उच्च मुल्यांकन गर्दै शिखर युवा क्लबको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ । आगामी दिनमा पनि यहाँको सहयोग निरन्तर हुनेमा हामी क्लब परिवार आशावादी छौ । साथै यो समन्वय गर्नुहुने शिखर युवा क्लबको पुर्व कोषाध्यक्ष , सल्लाहकार, शान्ति उदय आ. वि. को प्रधानाध्यापक श्री Bharat Kumar Shrestha ज्युलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौ ।