Gandaki Update

Gandaki Update Gandaki Update keeps you upto date about Gandaki Province The total area of the province is 21,504 km². There are 58 rural municipalities in the province.

Gandaki Pradesh is one of the seven federal provinces of Nepal.Pokhara is the province's capital city.It constitutes of 11 districts viz. Baglung,Gorkha,Kaski,Lamjung,Manang,Mustang,Myagdi,Nawalpur,Parbat,Syangja and Tanahun Districts and borders the Tibet Autonomous Region of China to the north, Bagmati Pradesh to the east, Karnali Pradesh to the west, and Province No. 5 and Uttar Pradesh of Indi

a to the south. The districts are further divided intomunicipalities and rural municipalities. The municipalities include one metropolitan city and 26 municipalities.

Pregnancy ma jannai parne kura
09/10/2024

Pregnancy ma jannai parne kura

गर्भावस्था जानकारी ! Danger signs of pregnancy!! ⛔️‼️

जनहितमा जारी सबै जनाले सक्दो शेयर गरौँ वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरम...
19/07/2024

जनहितमा जारी
सबै जनाले सक्दो शेयर गरौँ

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउछ।

पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।

कसरी जोगिने??

यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:

१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस।

२. सुरक्षात्मक लुगा लगाउनुहोस्स
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।

३. झुलक प्रयोग गर्नुहोस्:
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।

४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ।

५. बाहिरी बत्ती घटाउनुहोस:

किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ।

६. सफा वातावरण राख्नुहोस्:
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।

के गर्ने?
छालालाई तुरुन्तै धुनुहोस ।
यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धिनुहोस्। साधारण भेसलिन लगाउनुहो। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्। यदि तपाईंलाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने, चिकित्सकीय सहायता लिनुहोस्।

Jaankari sambandha ma !
04/06/2024

Jaankari sambandha ma !

Swasthya bima ko jankari !
30/05/2024

Swasthya bima ko jankari !

21/05/2024
21/05/2024

Dengue alert !

21/05/2024

How much salt intake is normal per day ??

कति नुन खानु राम्रो प्रत्येक दिन ??

For adults, WHO recommends less than 2000 mg/day of sodium (equivalent to less than 5 g/day salt (just under a teaspoon).

विश्व स्वास्थ्य संगठन (WHO )ले 2000 mg( 2 gm) प्रति दिन भन्दा कम सोडियम (5 ग्राम प्रति दिन नुन बराबर (एक चम्चा मुनि) भन्दा कम सिफारिस गर्छ।

Happy Ram Navami ! Hail Lord Ram 💐😇
17/04/2024

Happy Ram Navami !
Hail Lord Ram 💐😇

हात्तीपाइले लागिसकेपछि निको हुँदैन। हात्तीपाइले लाग्नै नदिन के गर्नुपर्छ?
13/02/2024

हात्तीपाइले लागिसकेपछि निको हुँदैन।

हात्तीपाइले लाग्नै नदिन के गर्नुपर्छ?

Say no to cotton candy ! खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुल्ला रूपमा बिक्रि गरिंदै आएको कटन क्याण्डीमा मानव स्व...
11/02/2024

Say no to cotton candy ! खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुल्ला रूपमा बिक्रि गरिंदै आएको कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य वस्तुको प्रयोग भएको पाइएकोले कटन क्याण्डी उपयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ।

Feel free to contact Dr. Amrit Raj Subedi, Consultant Family Physician ; if you are having any health related issues and...
11/02/2024

Feel free to contact Dr. Amrit Raj Subedi, Consultant Family Physician ; if you are having any health related issues and checkup. Meet him at Infectious and Communicable Disease Hospital Pokhara Lekhnath.

पोखरा महानगरपालिका फोहोर व्यवस्थापन तालिका
01/10/2023

पोखरा महानगरपालिका फोहोर व्यवस्थापन तालिका

Address

Kaski
33702

Website

Alerts

Be the first to know and let us send you an email when Gandaki Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gandaki Update:

Share