Lumle

Lumle Lumle is a town and Village Development Committee in Kaski District in the Gandaki Zone of northern-

खेल्नि हैन त हाम्रो बालपनको खेल, मोबाइलमा?Download and play Nakka
08/04/2024

खेल्नि हैन त हाम्रो बालपनको खेल, मोबाइलमा?

Download and play Nakka

11/01/2017
Love, Lives, and Hopes   hard moments in searching buried hearts    . 12 houses washed away, 29 lost their lives and 3 s...
01/08/2015

Love, Lives, and Hopes hard moments in searching buried hearts . 12 houses washed away, 29 lost their lives and 3 still missing ( though missing no is officially not confirmed) Condolence

Source: Shiva Devkota https://facebook.com/shiva.devkota.52

09/06/2015

The real opportunity for
success lies within the person and not in the job.

नयां बर्ष को शुभ कामना
13/04/2015

नयां बर्ष को शुभ कामना

27/12/2014

घर अगाडि रहेको सडकबाट दिनहुँ सयौं गाडी गुङछन् । सोही सडक मार्ग हुदै हजारौ सर्बसाधरण बाग्लुङ, पर्वत, मुस्ताङ लगायत म्याग्दीका विभिन्न स्थानबाट पोखरा आउने र जाने गर्दछन् । तर आकाशको फल आखाँ तरी मर भनेझैँ सोही सडकले अर्थात भुपि शेरचन राजमार्गले बीचैबाट चिरीएका ति गाविसका स्थानीयहरु भने पोखरा आउन र आफ्नो गाँउ फर्कन निकै सास्ती बेहोरीरहेका छन् यतिबेला ।

सो स्थानका सर्बसाधरणका लागि न त बस संचालक समितिले टिकट नै दिन्छ ।टिकट नपाएपछि उनीहरु सीटमा बस्न पाउने कुरै पनि भएन । फलस्वरुप टाढा टाढाका यात्रुहरुले सीट भरिन्छन् ।सीट बेगर उब्बीएर जाँदा आउदाँ प्रहरी झरालिदिन्छ । सीट बेगरमा यात्रु चढाउन पाइदैन भन्दै प्रहरीले ओराल्छ । त्यसपछि आफ्नो घर छेऊबाटै जाने आउने यात्रुबाहक बसमा पनि उनीहरु यात्रा गर्न पाउदैनन् ।

यो समस्या हो कास्कीका ढिकुरपोखरी, लुम्ले र सल्यान गाविस बासीको । मंगलबार लुम्ले घरमा जान भन्दै बाग्लुङ बसपार्कको टिकट काउन्टरमा अगाडि भेटीएकी राधिका गुरुङ आफुले टिकट नपाएको गुनासो पोखिन् । नयाँपुलदेखि उता पर्बत, बाग्लुङ र म्याग्दी क्षेत्रलाई मात्रै टिकट दिने रे हामीहरुले नपाउने भयौँ अभिएर जाँदा पुलीसले झारिदिन्छ । नत्र महग्गो शुल्क तिरी ट्याक्सीमा जानु पर्ने उनको दुखेको थियो ।

टिकट काउन्टरका एक कर्मचारीले आफ्नो नाम नबताएपनि मुख्य समस्या प्रहरीले गराएको बताए । प्रहरीले की त्यस क्षेत्रमा जाने आउने छुट्टै यातायातको ब्यबस्था गरिदिनुपनर्,े होइन भने बिकल्प नभए सम्मको लागि त्यस क्षेत्रका सर्बसाधरणलाई पनि पृथ्बी र धौलागिरीका संचालनमा आइरहेका बसहरुले नै सेवा दिन पाउनुपर्ने उनले जीकिर गरे ।

सीट बेगर तीन, चार जना यात्रु बसमा चढाए बापत आफुहरुले करिब दुई सय रुपैयाँ भाडा प्राप्त गर्ने तर त्यसैको निउ बनाई प्रहरीले एक देखि दुई हजारसम्म जरिमाना गर्दा आफुहरुको व्यवसाय पनि धरापमा पर्दै गएको स्वंयम् कर्मचारीहरु बताउछन् ।

यो समस्या प्रति शीघ्र प्रहरी प्रशासन र बस संचालक समितिको ध्यान जानुपर्ने कास्की काँडेका केशब बिजुक्छेले बताए । यदी यस्तै समस्या लामो समयसम्म रहीरहे सडक बन्दसम्मको अप्रिय कदम आफुहरुले उठाउने पनि बिजुक्छेले बताए । यस समस्याप्रति सम्बन्धीत सरोकारबालाको चाडै नै ध्यान जानुपर्ने जरुरी देखिएको छ ।

नयां बर्ष को शुभकामना!
14/04/2014

नयां बर्ष को शुभकामना!

How is this View..................
23/03/2014

How is this View..................

Lumle Healthpost
15/01/2014

Lumle Healthpost

Lumle is the one of the naturally beautiful place for all the visitors.Do you know This Place of   village?
22/12/2013

Lumle is the one of the naturally beautiful place for all the visitors.
Do you know This Place of village?

Address

Kaski
33711

Alerts

Be the first to know and let us send you an email when Lumle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share