Haijung

Haijung This is the official page of Haijung. Haijung is a small beautiful village in Annapurna-6, Kaski.

01/01/2026
01/01/2026

Happy New Year 2026 to all. ❤️🙏

17/12/2025

वि.सं. २०२३ साल तिर कास्कीको बिरेठाँटी। ❤️

📸: Jim Fields

10/12/2025
कान्छी बराह पुजा सम्बन्धि सुचना !!कास्की जिल्ला , अन्नपूर्ण - ७ तान्चोक कोट गाउँको  लेकमा रहेको अति प्रसिद्ध  श्री कान्छ...
18/11/2025

कान्छी बराह पुजा सम्बन्धि सुचना !!
कास्की जिल्ला , अन्नपूर्ण - ७ तान्चोक कोट गाउँको लेकमा रहेको अति प्रसिद्ध श्री कान्छीबराहको पूजा यही २०८२ मंसिर ९ गते मंगलबार हुने सबै जनालाई जानकारी गर्दछौं ।
-लुम्ले घुम्ती देखि मन्दिर सम्म जीप, बाइक , स्कुटरमा पुग्न सकिन्छ ।
-लुम्ले देखि १ घण्टा पैदल यात्रामा पुग्न पनि सकिन्छ ।

😲
14/11/2025

😲

वि.सं. २०३२ साल मङ्सिर महिनामा खिचिएको कास्की नौडाँडाको दुर्लभ तस्वीर। ❤️

📸: Dave O'Connor

अब सम्झनामा मात्र कान्छाबा। ❤️😢
09/11/2025

अब सम्झनामा मात्र कान्छाबा। ❤️😢

❤️
09/11/2025

❤️

कास्की जिल्ला, अन्नपूर्ण–५ मा अवस्थित सुन्दर झोबाङ गाउँ र पोखरा–बाग्लुङ राजमार्ग नजिकै रहेको धार्मिक स्थल शीतल गुफा। ❤️

हार्दिक श्रद्धाञ्जली।💐आज मिति २०८२/७/२३ गतेका दिन कान्छाबा को निधनको खबरले हामी मर्माहित छौ। यस दुःखद घडीमा दिवङ्गत आत्म...
09/11/2025

हार्दिक श्रद्धाञ्जली।💐
आज मिति २०८२/७/२३ गतेका दिन कान्छाबा को निधनको खबरले हामी मर्माहित छौ। यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं।

❤️
31/10/2025

❤️

Address

Kaski

Alerts

Be the first to know and let us send you an email when Haijung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Haijung:

Share