नेपाली कांग्रेस - मादी २, कास्की

  • Home
  • Nepal
  • Kaski
  • नेपाली कांग्रेस - मादी २, कास्की

नेपाली कांग्रेस - मादी २, कास्की Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली कांग्रेस - मादी २, कास्की, Political organisation, Kaski.

जननायक बिपी कोइरालाको १११ औँ जन्म जयन्तीको अवसर पारेर कास्की जिल्ला भरिका ७२ ओटा वडाहरुमा नेपाली कांग्रेसको क्रियाशील सद...
10/09/2024

जननायक बिपी कोइरालाको १११ औँ जन्म जयन्तीको अवसर पारेर कास्की जिल्ला भरिका ७२ ओटा वडाहरुमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्रमाण पत्र वितरण कार्यक्रम अन्तर्गत नेपाली कांग्रेस मादी गाँउ पालिका वडा -२ ले पनि एक समारोहका बीच नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि नेता दुर्गा लामिछानेको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस मादी -२ का सभापति क्या. मन्त्री जङ्ग गुरुङको अध्यक्षतामा स्वागत मन्तव्य उप - सभापति राम गुरुङ र शुभकामना मन्तव्य अर्का उप- सभापति दुर्गा बहादुर गुरुङले दिनु भयो।
नेपाली कांग्रेस मादी -२ का अग्रज अभिभावकहरुको विशेष उपस्थितमा सांस्कृतिक कार्यक्रम सहित महत्वपूर्ण कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रम संचालक सचिव विन गुरुङले गरेको थियो।

21/11/2023

कास्कीको मादी गाउँ पालिका-१ सिक्लेस हुदै जाने कपूचे ताल जाने बाटो सिक्लेसबाट करिब ७/८ घण्टा लाग्छ। पैदयात्रीलाई,
सो बाटो प्रत्येक वर्षको भदौ असोज महिनामा (पर्यटकको चहलपहल हुने समयमा) सोही स्थान कपुचे/हुकुगोठ मा होटल व्यवसाय गर्दै आई हुने व्यवसायीहरुले सिक्लेस देखि कपूचे सम्मको बाटो निर्माण तथा मर्मत गर्ने गर्छन्। आफ्नै खर्चमा,
कुनै सरकारी बचेट छैन।
तर सोही गाउँ पारी ताङतिङ गाँउ माथिको क्रपु जाने बाटो ताङतिङ बाट ४/५ घण्टामा पैदल यात्रामा पुग्न सकिन्छ।
सुनेको थियो कि सो बाटोको लागि गाँउ पालिकाबाट बजेट पनि विनियोजन गरेको छ रे।
तर पनि त्यो क्षेत्रमा व्यवसाय गर्दै आउने हरुले सामाजिक संजालमा निकै कुराहरु गर्दै आइरहेको सुनेको छु।
मौसम खुल्यो बाटो खुलेन रे,
बाटो कहिले सोर्छ रे, यो कुरा त अरूहरूले त्यहाँको व्यवसायीहरुलाई सोध्ने कुरा होइन र
त्यो बाटो सोहोर्ने काम त त्यो क्षेत्रमा व्यवसाय गर्दै आउने व्यवसायीहरुको काम होइन र,
काभ पाउने पनि उनीहरूले नै हो नि, होइन र!

04/05/2023

गरिबी निवारण मन्त्रालयको सचिव हुँदा लोभ गर्न हुन्न भन्दै भाषण दिने टेक नारायण पाण्डे गृह सचिव भएलगत्तै ५ करोडको .....

नेपाली कांग्रेसका क्रियासिल सदस्य, नेपाली कांग्रेस मादी-२ का सकृय सदस्य आदरणीय डिल बहादुर गुरुङलाई पुत्र लाभ भएको छ।आदरण...
21/01/2023

नेपाली कांग्रेसका क्रियासिल सदस्य, नेपाली कांग्रेस मादी-२ का सकृय सदस्य आदरणीय डिल बहादुर गुरुङलाई पुत्र लाभ भएको छ।
आदरणीय सोल्टीलाई धेरै धेरै बधाई व्यक्त गर्दछौं
जय नेपाल।

मादी गाउँ पालिका-१ सिक्लेस अन्नपूर्ण मा.बि.का पुर्ब प्रधानाध्यापक, अन्नपूर्ण संरक्षण छेत्र एक्यापका पुर्व सचिब तथा मादी ...
02/01/2023

मादी गाउँ पालिका-१ सिक्लेस अन्नपूर्ण मा.बि.का पुर्ब प्रधानाध्यापक, अन्नपूर्ण संरक्षण छेत्र एक्यापका पुर्व सचिब तथा मादी गाउँ पालिका-१का सस्थपक तथा नि-बर्तमन वडा अध्यक्ष आदरणीय सुरज कुमार गुरुङको आफ्नै निवास सिक्लेसमा आगलागीमा परि दु:खद निधान भएको खबरले निकै दुखित बनाएको छ।
स्वर्गीय सुरज कुमार गुरुङ प्रती भवपुर्ण श्रद्धाञ्जली अर्पन गर्दछौ। र स-परिवार प्रति हार्दिक समाबेदान।
आदरणीय सुरज कुमार गुरुङले सिक्लेस गाउँको शिक्षाको बिकास र राजनैतिक छेत्रमा पुर्याउनु भएको महत्त्वपूर्ण योगदान प्रति हार्दिक संमान।
उहाँको मृत्युले सिङ्गै सिक्लेस गाउँलाई गहिरो छ्यती पुर्याउनु भएको छ।
बिन गुरुङ,
सचिब तथा नेपाली कांग्रेस मादी-२

https://gurukulkhabar.com/archives/8841
16/11/2022

https://gurukulkhabar.com/archives/8841

पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति संघारमै आइपुग्दा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मे....

नेपाली कांग्रेसका क्रियासिल सदस्यद्वय अग्रज ब्याक्तित्व, ताङतिङ गाउँका धर्ती पुत्रद्वय ताङतिङ समाज यु.के का अध्यक्ष आदरण...
12/11/2022

नेपाली कांग्रेसका क्रियासिल सदस्यद्वय अग्रज ब्याक्तित्व, ताङतिङ गाउँका धर्ती पुत्रद्वय ताङतिङ समाज यु.के का अध्यक्ष आदरणीय तर्क जङ्ग गुरुङ र श्री हिमालयन मिलान माध्यामिक बिद्यालय ताङतिङका सस्थापक प्रधानध्यापक आदरणीय केश बहादुर गुरुङलाई जन्म भुमी देश नेपालमा हार्दिक स्वागत गर्दछौं।
उहाँ हरु बेलायत देशलाई कर्मथलो बनाएर रहेता पनि आफू जन्मेर हुर्केको गाउँ ठाउमा निस्वार्थ मनले अमुल्य योगदान दिदै आइरहेको अबस्थामा कम्युनिस्ट पार्टीमा आस्था लिने केही ब्यक्तिहरुले उक्त सेवा र सहयोगलाई राजनिती संग जोडिरहेको छ। र अगामि मङ्सिर चारमा नेपाल भरी हुने प्रदेश र संघीय निर्वाचन हुँदै गर्दा र नेपालमा अहिलेको आवस्यकता नेपाली कांग्रेसको रहेको अबस्थामा प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्बारहरुलाई साथ दिन र नेपाल र नेपालीहरुलाई खुशी नेपाली बनाउने उदेश्यका साथमा उहाँहरुलाई स्वागत गर्दैछौ।
जय नेपाल
जय कांग्रेस

जय नेपाल ।।
02/11/2022

जय नेपाल ।।

Janai Purnima/ Rakshya Bandhan/Gaijatra/Rishi Tarpani/Kwati Khane Din/Sanskrit Diwas ko hardik mangalmaye subhakamana sa...
12/08/2022

Janai Purnima/ Rakshya Bandhan/Gaijatra/Rishi Tarpani/Kwati Khane Din/Sanskrit Diwas ko hardik mangalmaye subhakamana sampurnama.
Jay Nepal 🙏

मादी गाउँ पालिका वडा न -२ रोहिगाउँ र सेतीखोला निवासी बिगत लामो समय देखि दिर्गरोग बाट ग्रषित भै निरन्तर औषधि सेवन गर्नु ह...
19/07/2022

मादी गाउँ पालिका वडा न -२ रोहिगाउँ र सेतीखोला निवासी बिगत लामो समय देखि दिर्गरोग बाट ग्रषित भै निरन्तर औषधि सेवन गर्नु हुने ६ जना दिर्गरोगीहरुलाई तेस्रो तीन महिने औषधि वितरण यसै औषधि वितरण समितिका सयोजक तथा नेपाली काँग्रेस मादी २ क सभापति क्या. मन्त्री जंग गुरुङ ज्यु द्वारा हस्तारन्तर गरियो | यसको लागि पहल गर्नुहुने श्री तर्क जंग गुरुङ ज्यू साथै औषधि उपलब्ध गराउनु हुने (TTTA) Tangting Twining Association UK को टिमलाई विशेष धन्यवाद |

जय नेपाल ।
14/06/2022

जय नेपाल ।

Address

Kaski

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेस - मादी २, कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share