बौद्ध तामाङ समाज

बौद्ध तामाङ समाज सम्पुर्ण तामाङ सामुदायहरुलाई एकताका साथ मिलन गरौ

यस बौद्ध तामाङ समाज को आजिबन सदस्य श्रि मन प्रसाद पाख्रिन तामाङ ज्युको परिवारले यस समाजको लागी स्वर्गीय आमाको स्मृतिमा र...
31/01/2026

यस बौद्ध तामाङ समाज को आजिबन सदस्य श्रि मन प्रसाद पाख्रिन तामाङ ज्युको परिवारले यस समाजको लागी स्वर्गीय आमाको स्मृतिमा रु. १२००० बारा बार को टेबल र अन्य जिन्सी सहयोग गर्नू भएको हुदा उहाँ हरुको सम्पुर्ण परिवार प्रती हार्दिक धन्यबाद सहित आगमी दिनमा उतारोतर प्रगतिको कामना गर्दछौ....
साथै मन प्रसाद पाख्रिन ज्युले यस बौद्ध तामाङ समाज भित्र रहेर १२ कक्षा पास गरेको बिध्यार्थी नानी बाबुलाई ब्यक्तीगत तर्फ बाट रु.१0,000/- हौसला र प्रगतीको लागी पुरस्कार स्वरुप प्रधान गर्नू भएको थियो....! उहालाई धेरै धन्यवाद सहित आगमी दिन हरूमा पनि यस्तै सहयोग र हौसलाको कामना गर्दछौ।

प्रार्थी:
समस्त बौद्ध तामाङ समाज

हाम्रो यस बौद्ध तामाङ समाज को आजिबन सदस्य सहयोगी मनको धनी आदर्णीय भुपाल तामाङ ज्युको परिवार बाट यस बौद्ध तामाङ समाज मा आ...
15/01/2026

हाम्रो यस बौद्ध तामाङ समाज को आजिबन सदस्य सहयोगी मनको धनी आदर्णीय भुपाल तामाङ ज्युको परिवार बाट यस बौद्ध तामाङ समाज मा आबद्द भै बिभिन्न स्तरमा भलिबल खेल्ने खेलाडी हरुको लागी एक सेट जर्सीको सेट सहयोग गर्नू भएकोमा उहा र उहाको सम्पुर्ण परिवारलाई हार्दिक धन्यबाद ब्यक्त गर्दै सदा उतरोक्तर प्रगतीको कामना ब्यक्त गर्दछौ।

हार्दिक श्रद्दाञ्जली अर्पण आमा बुद्ध लोक को देवाचेनमा बास होस....ओम मने पद्मे हुँ....
27/11/2025

हार्दिक श्रद्दाञ्जली अर्पण आमा बुद्ध लोक को देवाचेनमा बास होस....ओम मने पद्मे हुँ....

स्वस्थ्य लाभ को कामना....
28/09/2025

स्वस्थ्य लाभ को कामना....

🙏धन्यवाद ज्ञापन🙏माछापुच्छ्रे गाउपालीका वडा नं.-२ घलेखर्क निवासी हाल अमेरिका बस्नुहुने समाजसेबी तथा सहयोगी मनको धनी अग्रज...
21/08/2025

🙏धन्यवाद ज्ञापन🙏
माछापुच्छ्रे गाउपालीका वडा नं.-२ घलेखर्क निवासी हाल अमेरिका बस्नुहुने समाजसेबी तथा सहयोगी मनको धनी अग्रज ब्यक्तीत्व श्री पान बहादुर तामाङ (पाख्रीन) Budha Tamang , श्री डिल बहादुर तामाङ (डिलु) पाख्रीन Dil Tamang र नातिनीज्वाई श्री सुष्मा तामाङ (पाख्रीन)/ ललित तामाङ (योन्जन) Sushma Tamang ज्युहरूले आफ्नो स्वर्गिय ममता मयि आमाको स्मृतिमा हाम्रो भुर्जुङखोला बाजोखेत स्थीत रहेको बौद्ध तामाङ समाज लाई सहयोग स्वरूप सम्पुर्ण परिवार द्वार एकमुष्ट रु. ३,०१,०००/- तिन लाख एक हजार रुपैया आर्थीक सहयोग गर्नु भएको छ ।
यस भन्दा अगाडी पनि पान बहादुर तामाङ ज्युले धेरै नै सहयोग गर्नू भएको छ, उक्त सहयोगको मनन तथा उच्च सामान र कदर गर्दै.....उहाँ र
उहाहरुको सम्पुर्ण सहयोगी परिवारलाई संस्थाको तर्फ बाट एक मुष्ठ हार्दीक धन्यबाद सहित आगमी दिनहरुमा उतरोतर प्रगती एबं सफलताको कामना गर्दछु।

प्रार्थी: बौद्ध तामाङ समाज परिवार

माछापुच्छ्रे गाउपालीका वडा नं.-२ चौरा निवासी रााजनितिक समाजसेबी तथा सहयोगी मनको धनी अग्रज ब्यक्तीत्व श्री गुन्जमान गुरूङ...
20/08/2025

माछापुच्छ्रे गाउपालीका वडा नं.-२ चौरा निवासी रााजनितिक समाजसेबी तथा सहयोगी मनको धनी अग्रज ब्यक्तीत्व श्री गुन्जमान गुरूङ Gunjaman Gurung ज्युले हाम्रो भुर्जुङखोला बाजोखेत स्थीत रहेको बौद्ध तामाङ समाज लाई सहयोग स्वरूप रु. ५०,०००/- पचास हजार आर्थीक सहयोग गर्नु भएको छ ।
उहालाई संस्थाको तर्फ बाट एक मुष्ठ हार्दीक धन्यबाद सहित आगमी दिनहरुमा उतरोतर प्रगती एबं सफलताको कामना गर्दछौ ।

बौद्ध तामाङ समाज परिवार

बौद्ध तामाङ समाजमा एक समारोह बिच थाईल्याण्डनी तावा गरूहरूले छोटकरीमा भए पनि सम्पुर्ण धर्म र आस्थाको आत्धयात्मिक ज्ञान र ...
04/04/2025

बौद्ध तामाङ समाजमा एक समारोह बिच थाईल्याण्डनी तावा गरूहरूले छोटकरीमा भए पनि सम्पुर्ण धर्म र आस्थाको आत्धयात्मिक ज्ञान र प्रवचन
सुनाउनुहुदै….
धन्याब सम्पुर्ण तावा गुरू समुहलाई

२८६१ डुल ल्हो सोनाम ल्होछा को अवसरमा see उतिर्ण तामाङ बिधार्थी सम्मान तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न॥
31/01/2025

२८६१ डुल ल्हो सोनाम ल्होछा को अवसरमा see उतिर्ण तामाङ बिधार्थी सम्मान तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न॥

10/10/2024
यस बौद्ध तामाङ समाज को बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ।जम्बो टिम सहितको नब नियुक्त कार्य समिति लाई ह...
05/09/2024

यस बौद्ध तामाङ समाज को बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ।
जम्बो टिम सहितको नब नियुक्त कार्य समिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
नब निर्बाचित समिति :-
अध्यक्ष:- पान बहादुर तामाङ (वाईबा) मतदान बाट बिजयी
उपाधक्ष्य:- सीता तामाङ
सचिब:- धन बहादुर तामाङ (पाख्रीन)
कोषाध्यक्ष:- रुपा तामाङ
सह-सचिब:- जितु तामङ
सह-कोषाध्यक्ष:- पुर्णि शोभा तामाङ
सदस्य:- मन प्रसाद तामाङ (पाख्रीन)
सदस्य:- निर्मला तामाङ
सदस्य:- हिरा बहादुर तामाङ
सदस्य:- छलमाया तामाङ
सदस्यः- सुक माया तामाङ
सदस्य:- भिम कुमारि तामाङ
सदस्य:- दिल माया तामाङ
सम्पुर्ण टिम ले हाम्रो बौद्ध तामाङ समाज लै उन्नति र प्रगती को बाटो मा लैजाने छौ।

🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏Please like and subscribe gardinu hola hai
20/08/2024

🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Please like and subscribe gardinu hola hai

सम्पूर्णमा नमस्कार

स्वर्गीय आमा बिबिमाया तामाङ को स्मृतिमा राजकुमार पाख्रिन,दिल बहादुर पाख्रिन, पान बहादुर पाख्रिन र बुद्धि बहादुर पाख्रिन ...
13/08/2024

स्वर्गीय आमा बिबिमाया तामाङ को स्मृतिमा राजकुमार पाख्रिन,दिल बहादुर पाख्रिन, पान बहादुर पाख्रिन र बुद्धि बहादुर पाख्रिन लगायत सम्पूर्ण घर परिवार बाट रु.४०००० र नातिनी सुष्मा तामाङ र ज्वाई बाट रु. १५००० गरि जम्मा रु.५५००० हाम्रो यस बौद्ध तामाङ समाज लै सहयोग गर्नु भएको छ। भने आगमी दिन हरुमा आबस्यक परेको ठाउमा सकेको सहयोग गर्ने बचन पनि दिनु भएको छ । उहाँ हरुलाई हृदय देखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दै आगमी दिन हरुमा अझै उतरोतर पृगतिको कामना गर्दै ससधैँ भगवान बुद्ध ले रक्ष गरून।

Address

Kaski
33700

Website

Alerts

Be the first to know and let us send you an email when बौद्ध तामाङ समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category