Narendra Sah

Narendra Sah जनतासँग जनताका लागि निस्वार्थ सेवा गर्ने मान्छे !
(3)

करिब १० दिनपछि सकुशल उद्धार…..🫡साँच्चै चमत्कार भयो ! 🙏यस्तै चमत्कार भइरहून्, सबैको जीवन सुरक्षित रहोस्। ❤️
04/09/2026

करिब १० दिनपछि सकुशल उद्धार…..🫡
साँच्चै चमत्कार भयो ! 🙏
यस्तै चमत्कार भइरहून्, सबैको जीवन सुरक्षित रहोस्। ❤️

हिम्मत, आँट, साहस र आत्मविश्वासको अद्भुत उदाहरण!८१ घण्टाको कठिन संघर्षपछि सुरुङबाट आफैं बाटो बनाएर सकुशल बाहिर निस्किन स...
04/09/2026

हिम्मत, आँट, साहस र आत्मविश्वासको अद्भुत उदाहरण!
८१ घण्टाको कठिन संघर्षपछि सुरुङबाट आफैं बाटो बनाएर सकुशल बाहिर निस्किन सफल हुनुभएकोमा हार्दिक बधाई तथा शीघ्र स्वास्थ्य लाभको शुभकामना। 🙏

धर्म, सत्य र सद्धभावको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्।सबैमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना । 🙏
04/09/2026

धर्म, सत्य र सद्धभावको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्।सबैमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना । 🙏

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढी सम्बन्धी सहयोग, खोज, उद्धार, राहत तथा जानकारीका लागि सम्पर्क गर्न सकिने नम्बरहरूस्रोत:...
31/08/2026

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढी सम्बन्धी सहयोग, खोज, उद्धार, राहत तथा जानकारीका लागि सम्पर्क गर्न सकिने नम्बरहरू

स्रोत: गृह मन्त्रालय, नेपाल सरकार
https://www.facebook.com/NDRRMA

सर्लाही, कबिलासी निवासी इन्सपेक्टर रमेश राय यादव आफ्नो ज्यान जोगाए, तर आराम रोजेनन्। रसुवाको बाढीमा हिलोमा लतपतिँदै नागर...
30/08/2026

सर्लाही, कबिलासी निवासी इन्सपेक्टर रमेश राय यादव आफ्नो ज्यान जोगाए, तर आराम रोजेनन्।

रसुवाको बाढीमा हिलोमा लतपतिँदै नागरिक उद्धारमा खटिए।
उनकै शब्दमा “ अहिलेसम्म त ठिकै छु, पछि भन्न सकिन्न…”

सर्लाहीका यस्ता साहसी राष्ट्रसेवकलाई सलाम ! ❤️🇳🇵 🙏

यो सबै भगवानको महिमा हो।यस संसारबाट एक दिन सबैले बिदा लिनैपर्छ,तर यस्तो आकस्मिक बिदाइले मनलाई यथार्थ स्वीकार गर्न अत्यन्...
28/08/2026

यो सबै भगवानको महिमा हो।यस संसारबाट एक दिन सबैले बिदा लिनैपर्छ,तर यस्तो आकस्मिक बिदाइले मनलाई यथार्थ स्वीकार गर्न अत्यन्तै कठिन हुँदो रहेछ।

सहयोगी भावना, सरल स्वभाव र सुन्दर विचारका धनी पवन मुड़भरी ज्यूको अकल्पनीय महाप्रस्थानले अत्यन्त मर्माहत बनाएको छ।

उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली। 💐🙏

ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकसन्तप्त परिवारजनमा यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून्।

28/08/2026
सबैमा बिहानीको नमस्कार 🙏 जनै पूर्णिमा, क्वाँटी पुन्ही तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना।
28/08/2026

सबैमा बिहानीको नमस्कार 🙏
जनै पूर्णिमा, क्वाँटी पुन्ही तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना।

22/08/2026

शुभप्रभात ! बिहानीको नमस्कार 🙏

हामी कुनै पनि कार्यक्रमलाई भव्य होइन, व्यवस्थित, सरल र परिणाममुखी बनाऔँ।

कार्यक्रम सञ्चालनमा हाम्रो अभ्यास:

1. फूलमाला, खादा, बुके वा अन्य अनावश्यक सामग्री प्रयोग नगर्ने।
2. समयको पूर्ण पालना गर्ने।
3. कार्यक्रम समयमै सुरु गरी समयमै सम्पन्न गर्ने।
4. अनावश्यक भाषण र औपचारिकता नगर्ने।
5. कार्यक्रम छोटो, सरल र विषयकेन्द्रित बनाउने।
6. अनावश्यक भिडभाड नगर्ने।
7. विषयसँग प्रत्यक्ष सम्बन्धित व्यक्ति तथा सरोकारवालालाई प्राथमिकता दिने।

हाम्रो प्रतिबद्धता:

सरल • मितव्ययी • समयबद्ध • प्रभावकारी • जनउत्तरदायी कार्यक्रम संस्कृति।

सबैको दिन सुखद, शान्तिमय र सफल रहोस्। 🙏

Address

Sarlahi/3
Karmaiya
45800

Alerts

Be the first to know and let us send you an email when Narendra Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Narendra Sah:

Shortcuts

Share

Category