Bharat Lake, Bagmati Municipality ,Sarlahi

Bharat Lake, Bagmati Municipality ,Sarlahi Baharat Lake, a manmade lake located in Bagmati Municipality of Sarlahi District, is gaining more tourist attractions in recent days.

27/09/2024

कुलेखानी बाँध भरिन लागेकोले सतर्क रहन अत्यन्त जरूरी सूचना
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ।
तसर्थ कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिन्छ।
सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध छ।
सञ्चारमाध्यमका साथीहरूले यो पूर्वसूचना प्राथमिकताका साथ सम्प्रेषण गरिदिनु हुन समेत अनुरोध छ।
Source: Nepal Electricity Authority

13/04/2024

Wish you all a very Happy New Year 2081!
नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना !

07/04/2024

Many tourists visit Bharat Taal to experience the beauty of the Terai region.
Video courtesy : Kantipur TV HD

06/04/2024

How many of you are excited to watch the film 'Mayor'?
मेयर l Mayor Nepali Film
News: Rajatpat Online TV

05/04/2024

The lead actress of the film, "Mayor" , Barsha Raut, says:

Good morning Nepal from Bharat Taal, Sarlahi ❤️🙏
05/04/2024

Good morning Nepal from Bharat Taal, Sarlahi ❤️🙏

Good morning Nepal from Bharat Taal, Sarlahi ❤️🙏

Pic. Jagdish Jags Bhandari

02/04/2024

देशकै सबैभन्दा ठूलो मानवनिर्मित ‘भरत ताल’ ले मन नै लोभ्यायो । तपाई पनि आउनुस एक पटक घुम्न ‘भरत ताल’।
Caption : Khagendra Lamichhane Videography - Keshab Pandey

27/03/2024

एसईई परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरूको उत्कृष्ट सफलता र उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना।

यो कुनै पार्टीको आमसभा होइन यो त सर्लाही बागमती नगरपालिका मेयर भरत कुमार थापाको जीवनीमा आधारित चलचित्र "मेयर" चलचित्र छा...
26/03/2024

यो कुनै पार्टीको आमसभा होइन यो त सर्लाही बागमती नगरपालिका मेयर भरत कुमार थापाको जीवनीमा आधारित चलचित्र "मेयर" चलचित्र छायांकनको लागि आउनु भएको हजारौ जनताको उपस्थिती हो ।

24/03/2024

Bharat Lake, Bagmati Municipality ,Sarlahi भन्ने वित्तिकै तपाईहरुको दिमागमा के आउछ??

Address

Bagmati Municipality, Sarlahi
Karmaiya

Website

Alerts

Be the first to know and let us send you an email when Bharat Lake, Bagmati Municipality ,Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share