Royal Pipara / Banganga Municipality

Royal Pipara / Banganga Municipality Royal Pipara is located in Banganga in Lumbinī Zone, Western Region, Nepal in Southern Asia.

11/09/2023

भोलिदेखि त्रिभुवन विमानस्थल भन्सार बन्द गर्ने कर्मचारीको घोषणा
# कुरो बुझ्नु भो नि

11/09/2023

दहीमा काक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो। दरको खास अर्थ यही हो। दर तीजको अघिल्लो रात खाने गरिन्छ र दर खाए सँगै तीज सुरु हुन्छ । तीजको दिनभर व्रत बस्नु पर्ने र पानी सम्म नपिउने जसकारण तीजको दिन भोक नलागोस् भनेर अघिल्लो रात १२:०० बजे पूर्व खानेकुरा खाने चलन परापूर्व देखि चली आएको हो । दर शुद्ध शाकाहारी खाद्यान्न खाएर मनाउने चलन छ । दरमा दही, घिउ, खिर, काक्रो, स्याउ, केरा, दूध, आलुको तरकारी, विरौला (सिमीको तरकारी) जस्ता परिकार खाएर मनाउने मान्यता रही आएको छ ।

चेतना भया ...............

11/09/2023

हात्ति आयो हात्ति आयो फुस्सा ...
ललिता निवास प्रकरणका दोषि सबै धरौटिमा रिहा गर्ने आदेश...
दशै अगाडि सम्म भुटानी शरणार्थी ,
१०० किलो सुन आदि इत्यादि कथाको अन्त यस्तै हुनेछ ।
📹🎥📽️छबि लालको चलचित्र 📽️🎥📹

10/09/2023

रविना कडेल, भदौ २४ । स्थानीय तहले सञ्चालन गरेका लुम्बिनीका चार अस्पताल मध्य कपिलवस्तु बाणगङ्गा पिपरा अस्पताल ५६ .....

09/09/2023

दैनिक २८०० देखि ३२०० सम्म युवा विभिन्न भिषामा देश छोडिरहेका छन।
गाउँमा कृषि छैन जग्गा बाँजो छ , बजारमा व्यापार छैन सटरहरु खालि छन्, विद्यालयमा विद्यार्थि छैनन, अस्पतालमा डाक्टर छैनन, विज्ञान, सामाजिक, गणितको शिक्षक पाइन छोडिसक्यो।
१२ घण्टा काम गरे १२ हजार ज्याला छ त्यहि काम पाउन नि आफ्नो मान्छे ठाउँमा हुनुपर्छ।
न प्रशासनिक काम छिटो छरितो हुन्छ, अनेक किसिमका झमेला मात्र व्यहोर्नुपर्छ।
कहीँ कतै गतिलो र चित्त बुझाउने ठाउँ नै छैन।
जुन क्षेत्र हेर्यो असन्तुष्ट मात्र देखिन्छ।

Address

Kapilvastu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Royal Pipara / Banganga Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category