09/04/2019
तालुक श्री प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागको मिति २०७५।१२।२४ गते प्रहरी उपरिक्षकहरुको निर्णयानुसार प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनुभएका प्रहरी हवल्दार विकास नेपालीलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक श्री सुवास खड्का ज्यू बाट दर्ज्यानि चिन्हद्वारा सु-शुोभन गर्नु हुँदै....
#ईलाका_प्रहरी_कार्यालय_गोरुसिङ्गे_कपिलवस्तु