निग्लिहवा स्वस्थ्य चौकी एम्बुलेन्स सेवा

  • Home
  • Nepal
  • Kapilvastu
  • निग्लिहवा स्वस्थ्य चौकी एम्बुलेन्स सेवा

निग्लिहवा स्वस्थ्य चौकी एम्बुलेन्स सेवा बिरामीहरूको सेवा र सहयोगमा समर्पित एम्बुलेन्स र म चालक सुनिल भण्डारी
मो:न: ९८६७२०९६७४, ९७६५८६५८०८

हामी आज यता काठमाण्डौ तिर 🚑🚑🚑🚑🚑
16/02/2026

हामी आज यता काठमाण्डौ तिर 🚑🚑🚑🚑🚑

Happy holi to all............फागु पुर्णिामा (होली)पर्व को पावन अवसर मा सम्पुर्ण मान्ने जन, साथी भाई हरु मा यस रङ बिरङ को...
13/03/2025

Happy holi to all............
फागु पुर्णिामा (होली)पर्व को पावन अवसर मा सम्पुर्ण मान्ने जन, साथी भाई हरु मा यस रङ बिरङ को यो चाड असत्य माथी सत्य को जित भयको दिन को पावन अवसर निग्लिहवा स्वास्थ्य चौकी एम्वुलेन्स सेवा र म चालक सुनिलको व्यक्तिगत तर्फबाट सम्पुर्ण मा शुभ कामना ब्यक्त गर्दछौ ।।।।।

09/01/2025

कपिलवस्तु नगरपालिका वडा ९,१० र ११ वडाका सुत्केरी महिलालाई र जेष्ठ नागरिकलाई कपिलवस्तु जिल्ला अस्पताल तथा पिपरा अस्पताल सम्मको लागी निशुल्क गर्ने गरि एम्बुलेन्स सेवा सुचारु गरिएको छ !!!

नोट - कपिलवस्तु जिल्ला अस्पताल तथा पिपरा अस्पताल वाट रिफर भई अन्यत्र जानु परेमा शुल्क लग्नेछ!!!
# # # # #*****
एम्बुलेन्स आवश्यकता परेमा यस 9867209674 . 9865865808 नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु !!!

विजया दशमी २०८१ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा यस निग्लिहवा स्वास्थ्य चौकी एम्बुलेन्स सेवा...
11/10/2024

विजया दशमी २०८१ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा यस निग्लिहवा स्वास्थ्य चौकी एम्बुलेन्स सेवा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।

29/09/2024

सुचना। सुचना।। सुचना📢📢📢📢📢।।।
भोलि १४गते छाला तथा महिला राेग बिशेषज्ञ साथै जनरल फिजिसियन निःशुल्क शिविर संचालन हुने भयकाेले सम्बन्धित
समस्या भएका महानुभावहरुले माैकाकाे फाइदा लिनुहुन अनुराेध गर्दछाै।।
स्थान :निग्लिहवा स्वास्थ्य चौकी

31/08/2024

निग्लिहवा स्वस्थ्य चौकी कपिलवस्तु,जगदीशपुरको एम्बुलेन्स गोरखपुर जाँदै गरेको सम्पूर्ण मा जनकारी गर्दछु🙏🏻🙏🏻!!

20/08/2024

निग्लिहवा स्वस्थ्य चौकी एम्बुलेन्स आफ्नै कार्यक्षेत्र सकुसल आइपुगेको छ ।

निग्लिहवा स्वस्थ्य चौकी द्वारा संचालित कपिलवस्तुको एम्बुलेन्स भरतपुर रहेको सम्पूर्ण मा जानकारी गर्दछु! 🙏🏻🙏🏻!!‌          ...
20/08/2024

निग्लिहवा स्वस्थ्य चौकी द्वारा संचालित कपिलवस्तुको एम्बुलेन्स भरतपुर रहेको सम्पूर्ण मा जानकारी गर्दछु! 🙏🏻🙏🏻!!‌

सम्पर्क नं: 9765865808, 9867209674

Address

Kapilvastu

Alerts

Be the first to know and let us send you an email when निग्लिहवा स्वस्थ्य चौकी एम्बुलेन्स सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category