APO Pipara Kapilvastu ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तु

  • Home
  • Nepal
  • Kapilvastu
  • APO Pipara Kapilvastu ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तु

APO Pipara Kapilvastu ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तु Government Office This is Official page of Area police Office Pipara Kapilvastu .

06/11/2025

(आ.व. २०८२/०८३ असोज महिनाको) मादक पदार्थ सेवन गरी सवारी दुर्घटना भएको विवरण ।

#नेपालप्रहरी

06/11/2025
बिद्यालय सम्पर्क कार्यक्रमः-
09/10/2025

बिद्यालय सम्पर्क कार्यक्रमः-

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न:-.........................................................आज मिति २०८१।०९।२६ गते यस कार...
10/01/2025

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न:-.........................................................
आज मिति २०८१।०९।२६ गते यस कार्यालयको आयोजनामा जिल्ला कपिलवस्तु,वाणगंगा नगरपालिका वडा नं. ५ र ६ संगको समन्वय तथा सहकार्यमा यस कार्यालयका कार्यालय प्रमुख प्र.नि. श्री लोकेन्द्र जि.सी.को अध्यक्षता, वाणगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री दुनिका भुसालको प्रमुख आथित्यता र ऐ. वडा नं. ६ (छ) का वडा अध्यक्ष करुण टण्डनको बिशेष आथित्यतामा,वडा नं. ५ मा रहेका महेन्द्र मा.वि. कोपवा,श्री मा.वि. झण्डा र ऐ. वडा नं. ६ मा रहेको लक्ष्मणघाट मा.वि. का प्राचार्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि,वडामा सक्रिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख, वडा सचिव, सोही वडाका वडा सदस्यहरुको आथित्यता रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा दुवै वडाका टोल विकाश संस्थाका प्रतिनिधि,संचार कर्मी, सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक क्षेत्रमा सक्रिय सामाजिक व्यक्तित्व, पूर्व प्रहरी कर्मचारी, वडामा सक्रिय बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि समेत सहभागि नागरिक सुनुवाई कार्यक्रम सम्पन्न,

फरार प्रतिवादी पक्राउ:सम्मानित कपिलवस्तु जिल्ला अदालत तौलिहवाको मिति २०८०।०६।२५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ७ व...
30/10/2024

फरार प्रतिवादी पक्राउ:
सम्मानित कपिलवस्तु जिल्ला अदालत तौलिहवाको मिति २०८०।०६।२५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद तोकिएका फरार प्रतिवादी जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.-१०पचेहरा बस्ने राजमन केवटको छोरा वर्ष ३८ को त्रियुगी केवटलाई यस का.बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा मिति २०८१।०७।१३ गते बेलुका १७:०० बजेको समयमा जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.१० पचेहरा स्थित फेला पारी सम्मानित जिल्ला अदालत कपिलवस्तुमा दाखिला गराईएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय कपिलवस्तु चलान भएको ।

10/10/2024

Address

Banganga, Pipara
Kapilvastu
32801

Telephone

+9779857090275

Website

Alerts

Be the first to know and let us send you an email when APO Pipara Kapilvastu ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to APO Pipara Kapilvastu ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तु:

Share