Kapilvastu Traffic

Kapilvastu Traffic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kapilvastu Traffic, Government Organization, Kapilvastu.

सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक सचेतना मुलक कार्यक्रम ,==================‍‍‍‍‍===================मिति २०७९।१२।...
10/04/2023

सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक सचेतना मुलक कार्यक्रम ,
==================‍‍‍‍‍===================
मिति २०७९।१२।२७ गते यस कार्यालय तथा मातहत कार्यालय/अस्थाई ट्राफिक प्रहरी पोष्टहरुबाट खटिई गएको टोलि द्वारा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यरत स.प्र.क., सवारी चालक तथा यात्रुहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियम उलङ्घनबाट हुने दुर्घटना, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासनको पालना तथा दुर्घटना न्यूनिकरण सम्बन्धि बिषयमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरीएको ।

सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक सचेतना मुलक कार्यक्रम ,==================‍‍‍‍‍===================मिति २०७९।१२।...
08/04/2023

सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक सचेतना मुलक कार्यक्रम ,
==================‍‍‍‍‍===================
मिति २०७९।१२।२५ गते यस कार्यालय तथा मातहत कार्यालय/अस्थाई ट्राफिक प्रहरी पोष्टहरुबाट खटिई गएको टोलि द्वारा सवारी चालक तथा यात्रुहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियम उलङ्घनबाट हुने दुर्घटना, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासनको पालना तथा दुर्घटना न्यूनिकरण सम्बन्धि बिषयमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरीएको ।

सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक सचेतना मुलक कार्यक्रम ,==================‍‍‍‍‍===================मिति २०७९।१२।...
07/04/2023

सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक सचेतना मुलक कार्यक्रम ,
==================‍‍‍‍‍===================
मिति २०७९।१२।२४ गते यस कार्यालय तथा मातहत कार्यालय/अस्थायी ट्राफिक प्रहरी पोष्टहरुबाट खटिई गएको ट्राफिक प्रहरी टोलि द्वारा सवारी चालक तथा यात्रुहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियम उलङ्घनबाट हुने दुर्घटना, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासनको पालना तथा दुर्घटना न्यूनिकरण सम्बन्धि बिषयमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरीएको ।

सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक सचेतना मुलक कार्यक्रम ,==================‍‍‍‍‍===================मिति २०७९।१२।...
06/04/2023

सवारी दुर्घटना न्यूनिकरण सम्वन्धि ट्राफिक सचेतना मुलक कार्यक्रम ,
==================‍‍‍‍‍===================
मिति २०७९।१२।२३ गते यस कार्यालय तथा मातहत कार्यालय/अस्थाई ट्राफिक प्रहरी पोष्टहरुबाट खटिई गएको टोलि द्वारा सवारी चालक तथा यात्रुहरुलाई सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियम उलङ्घनबाट हुने दुर्घटना, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासनको पालना तथा दुर्घटना न्यूनिकरण सम्बन्धि बिषयमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरीएको ।

जोखिमपूर्ण यात्रा नगरौं नगराऔं ।।।
01/02/2017

जोखिमपूर्ण यात्रा नगरौं नगराऔं ।।।

बिग्रिएर सडकको छेउमा रोकी राखेको ट्रयाक्टरको पछाडि आफैंले चलाएको मोटर साइकलले हिर्काउदा आफू घाइते र मो.सा.मा क्षति भएपछि...
01/02/2017

बिग्रिएर सडकको छेउमा रोकी राखेको ट्रयाक्टरको पछाडि आफैंले चलाएको मोटर साइकलले हिर्काउदा आफू घाइते र मो.सा.मा क्षति भएपछि ट्रयाक्टरसंग क्षतिपूर्ति र उपचार खर्च माग गर्ने प्रबृत्ति कति जायज ?

निर्देशनको उलंघन गर्दै खुल्ला रुपमा मिस्कट(गिटी बालुवा) लिई हाई वे मा दादागिरी देखाउने ट्रिपर-जो ट्राफिक प्रहरीको नजरबाट...
01/02/2017

निर्देशनको उलंघन गर्दै खुल्ला रुपमा मिस्कट(गिटी बालुवा) लिई हाई वे मा दादागिरी देखाउने ट्रिपर-जो ट्राफिक प्रहरीको नजरबाट उम्कन सकेन ।

राजमार्गबाट भित्रि सडकहरुमा लापरवाही पूर्बक सवारी साधन चलाउने सवारी चालकहरुको सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब,...
01/02/2017

राजमार्गबाट भित्रि सडकहरुमा लापरवाही पूर्बक सवारी साधन चलाउने सवारी चालकहरुको सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, रुट परमिट, स्वरुप परिबर्तन, सवारी नम्बर र ओभर लोडको चेक जाँच गरी गल्ती गर्नेहरुलाई नियमानुसार कारबाही गर्दै कपिलबस्तु ट्राफिक प्रहरी ।

मोटरसाईकल चालक तथा यात्रुहरुलाई मोटर साइकल चलाउदा लाइसेन्स लिएर मात्र चलाउन,हेलमेटको अनिवार्य प्रयोग गरि फित्ता राम्रोसं...
01/02/2017

मोटरसाईकल चालक तथा यात्रुहरुलाई मोटर साइकल चलाउदा लाइसेन्स लिएर मात्र चलाउन,हेलमेटको अनिवार्य प्रयोग गरि फित्ता राम्रोसंग बाँध्न,तिब्र गतिमा नहाँक्न,जथाभावी ओभरटेक नगर्न,जेब्रा क्रसिङमा पैदलयात्रीहरुलाई प्राथमिकता दिई आफ्नो यात्रालाई सुरक्षित बनाई गन्तव्य सफल बनाउन र सवारीसंग सम्बन्धित कागजातहरु साथमा राखी ट्राफिक प्रहरीद्वारा चेकजाँचको क्रममा माग गर्दा सहज उपलब्ध गराई दुर्घटना न्यूनिकरण कार्यमा सहयोग गर्न पूर्ब पश्चिम राजमार्ग कपिलबस्तु खण्डमा मोटरसाइकल चालक तथा अन्य सर्वसाधारणसंग छोटो प्रशिक्षण दिदै कपिलबस्तु ट्राफिक प्रहरी ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे,कपिलवस्तुमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि जिल्ला स्थित भद्रभलादमी, क...
31/01/2017

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे,कपिलवस्तुमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि जिल्ला स्थित भद्रभलादमी, कर्मचारी,राजनैतिक दलका प्रतिनिधिहरु,पत्रकारहरु र विभिन्न पेशा तथा व्यबसायमा आबद्ध ब्यक्तित्वहरुसंग भेटघाट तथा परिचय गर्दै प्रहरी निरिक्षक अमर बहादुर कार्की ।

Address

Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Kapilvastu Traffic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share