B kash

B kash NEW NEPAL ��

17/04/2026

❤️

परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा केही महिनाअघि पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका जानकारी दिएका छन्। उन...
16/04/2026

परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा केही महिनाअघि पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका जानकारी दिएका छन्। उनी एउटा पानीजहाजमा क्याप्टेनका रूपमा कार्यरत रहेको उनको परिवारले बीबीसीलाई हालै बताएको थियो। बीबीसीसँग कुरा गर्दै मन्त्री खनालले बुधवार अपरान्ह उनी रिहा भएको जानकारी पाएको बताए। इरानस्थित नेपाली महावाणिज्यदूतावास र कतारस्थित नेपाली राजदूतावास झासँग सम्पर्कमा रहेको पनि मन्त्री खनालले जानकारी दिएका छन्।
❤️

01/03/2026

B***n ❤️

Address

बुद्ध भूमि ३ टाकू
Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when B kash posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share