Lalit Gurung ललित गुरुङ जिताऔं अभियान

  • Home
  • Nepal
  • Kapilvastu
  • Lalit Gurung ललित गुरुङ जिताऔं अभियान

Lalit Gurung ललित गुरुङ जिताऔं अभियान मेरो उम्मेदवारी, लोकतन्त्रको रक्षा र कपिलवस्तुको विकासका लागि ।

19/11/2022

मेरो उम्मेदवारी बिषयमा विभिन्न खाले भ्रम फैलाएको हुनाले मेरो उम्मेदवारी यथावत नै रहेकोमा भ्रममा नपरिदिनु हुन सम्पूर्ण मतदाताहरुमा बिनम्र अनुरोध गर्दछु ।

17/11/2022

हाम्रो सभाको केहि दृश्यहरु ।

17/11/2022

हाम्रो सभाको केहि दृश्यहरु ।

आफ्नो मतको सही उपयोग गरौ ।
17/11/2022

आफ्नो मतको सही उपयोग गरौ ।

16/11/2022

कपिलवस्तु जेसिजद्वारा आयोजित निर्वाचन सम्बन्धि कार्यक्रममा प्रतिनिधित्त्व गर्दै ।

कपिलवस्तु जिल्ला क्षेत्र न. १ बाट संघीय सांसद पदको उम्मेदवार ललित गुरुङ बाणगङ्गा नगरपालिकाको  जनताहरु संग भेटघाट तथा अन्...
16/11/2022

कपिलवस्तु जिल्ला क्षेत्र न. १ बाट संघीय सांसद पदको उम्मेदवार ललित गुरुङ बाणगङ्गा नगरपालिकाको जनताहरु संग भेटघाट तथा अन्तरक्रिया गर्दै

15/11/2022

२६ गते, शनिवार, जीतनपुर वडामा ४ नं.मा कपिलवस्तु जेशिसद्वारा आयोजीत कार्यक्रममा मेरो कार्वाहि फिर्ता भएमा काँग्रेसको संगठन बनाईदिन्छु भनेकोमा, मैले उमेदवारी फिर्ता लिन्छु भन्ने भ्रममा नपर्न सम्पूर्ण आम मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।
– ललित गुरुङ, प्रतिनिधि सभा, स्वतन्त्र उमेद्वार, कपिलवस्तु

कपिलवस्तु जिल्ला क्षेत्र न. १ बाट संघीय सांसद पदको उम्मेदवार ललित गुरुङ बाणगङ्गा नगरपालिकाको  जनताहरु संग भेटघाट तथा अन्...
13/11/2022

कपिलवस्तु जिल्ला क्षेत्र न. १ बाट संघीय सांसद पदको उम्मेदवार ललित गुरुङ बाणगङ्गा नगरपालिकाको जनताहरु संग भेटघाट तथा अन्तरक्रिया गर्दै

08/11/2022

कपिलवस्तु जिल्ला क्षेत्र न. १ बाट संघीय सांसद पदको लागि स्वतन्त्र उम्मेदवार ललित गुरुङको छोटो परिचय ।

कपिलवस्तु जिल्ला क्षेत्र न. १ बाट संघीय सांसद पदको उम्मेदवार ललित गुरुङ बाणगङ्गा नगरपालिका अन्तर्गत वडा नं ८ का जनताहरु ...
07/11/2022

कपिलवस्तु जिल्ला क्षेत्र न. १ बाट संघीय सांसद पदको उम्मेदवार ललित गुरुङ बाणगङ्गा नगरपालिका अन्तर्गत वडा नं ८ का जनताहरु संग भेटघाट तथा अन्तरक्रिया गर्दै

कपिलवस्तु जिल्ला क्षेत्र न. १ बाट संघीय सांसद पदको उम्मेदवार ललित गुरुङ कपिलवस्तु नगरपालिका अन्तर्गत वडा नं ८ का जनताहरु...
06/11/2022

कपिलवस्तु जिल्ला क्षेत्र न. १ बाट संघीय सांसद पदको उम्मेदवार ललित गुरुङ कपिलवस्तु नगरपालिका अन्तर्गत वडा नं ८ का जनताहरु संग भेटघाट तथा अन्तरक्रिया गर्दै

01/11/2022

कपिलवस्तु जिल्ला क्षेत्र न. १ बाट संघीय सांसद पदको उम्मेदवार ललित गुरुङलाई चुनाव चिन्ह चापाकलमा (नल्का) अत्यधिक मतले विजयी गराऔं

Address

Kapilvastu, Lumbini
Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Lalit Gurung ललित गुरुङ जिताऔं अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category