Mahakali Secondary School Belauri Kanchanpur Sudurpashchim Nepal

Mahakali Secondary School Belauri Kanchanpur Sudurpashchim Nepal Nepali and English medium government high school in Belauri Kanchanpur posting only official gazette

18/03/2026

Morphological and anatomical study of (Frog) Rana tigrina
laboratory

#+2 science
Bharat Raj Bhatta
Science

यस विद्यालयका सहायक प्रधानाध्यापक माध्यमिक तह तृतीय श्रेणी शिक्षक श्री सुरेन्द्र सिंह भण्डारी माध्यमिक तह द्वितीय श्रेणी...
18/03/2026

यस विद्यालयका सहायक प्रधानाध्यापक माध्यमिक तह तृतीय श्रेणी शिक्षक श्री सुरेन्द्र सिंह भण्डारी माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा हुनुभएकोमा विद्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
विद्यालय परिवार।

11/03/2026
भारतीय सेनाका आदरणीय जवानहरूलाई वातावरण संरक्षणको महान कार्यमा योगदान दिँदै  हाम्रो विद्यालयलाई बिरुवा प्रदान गर्नुभएकोम...
27/02/2026

भारतीय सेनाका आदरणीय जवानहरूलाई वातावरण संरक्षणको महान कार्यमा योगदान दिँदै हाम्रो विद्यालयलाई बिरुवा प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।

ॐ शान्ति। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा आयोजना गरिएको प्रेरणादायी  सत्रका सकारात्मक सोच, जीवनोपयोगी सन्देश त...
25/02/2026

ॐ शान्ति। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा आयोजना गरिएको प्रेरणादायी सत्रका सकारात्मक सोच, जीवनोपयोगी सन्देश तथा आध्यात्मिक मार्गदर्शन र अर्थपूर्ण वक्तव्यका लागि हार्दिक धन्यवाद।

बेलौरी नगरपालिका नगर स्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगितामा दोस्रो स्थान ल्याउन सफल विद्यार्थीहरुलाइ बधाई छ।
16/02/2026

बेलौरी नगरपालिका नगर स्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगितामा दोस्रो स्थान ल्याउन सफल विद्यार्थीहरुलाइ बधाई छ।

10/02/2026

यससँगै हाम्रा विद्यार्थीहरूका लागि नयाँ सुरुवात हुनेछ, तपाईंले गर्नुभएको प्रतिबद्धताका र प्रेरणादायी सहयोगका लागि हार्दिक धन्यवाद।
Grandmaster Abhaykaran
२०८२/१०/२७

ट्राफिक नियमको पालना गरौं, ट्राफिक सप्ताह २०८२ सफल पारौं" भन्ने मूल नाराका साथ बेलौरीमा महाकाली माध्यमिक विद्यालय का विद...
27/01/2026

ट्राफिक नियमको पालना गरौं, ट्राफिक सप्ताह २०८२ सफल पारौं" भन्ने मूल नाराका साथ बेलौरीमा महाकाली माध्यमिक विद्यालय का विद्यार्थीहरु द्वारा बजार र्यालि प्रदर्शन |
https://www.facebook.com/share/p/17sMPkXZGi/?mibextid=wwXIfr

"From textbooks to real-life experiments! Our students of class 12 science had the chance to explore Bardia National Par...
28/12/2025

"From textbooks to real-life experiments!
Our students of class 12 science had the chance to explore Bardia National Park, Ghodaghodi taal, karnali Bridge,Bhatbhateni store and many more and see science in action. 🌱🔬
2082-09-13
Visit
Tour

Address

Belauri
Kanchanpur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97799580212

Alerts

Be the first to know and let us send you an email when Mahakali Secondary School Belauri Kanchanpur Sudurpashchim Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahakali Secondary School Belauri Kanchanpur Sudurpashchim Nepal:

Share