Kalki Foundation

Kalki Foundation Office address:Shukhlaphanta Municipality ward no. 06, Banasamiti, Kanchanpur, Nepal

कल्की फाउन्डेशनले नेपाल प्रहरी बिशेष गण (दंगा), बाणि, कन्चनपुरलाई यही मिति २०८२ साल, साउन २८ गतेका दिन निम्नलिखित बिपद उ...
13/08/2025

कल्की फाउन्डेशनले नेपाल प्रहरी बिशेष गण (दंगा), बाणि, कन्चनपुरलाई यही मिति २०८२ साल, साउन २८ गतेका दिन निम्नलिखित बिपद उद्धार सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ।

बेल्चा ५ थान
फरुवा ५ थान
हँसिया १० थान
सिन्के झाडु २० थान
फुल झाडु २० थान
डस्टबिन २० थान
नायलन डोरी २ रोल

बार्षिक कार्यतालिका अनुसार कल्कि फाउन्डेसनले वातावरणलाई हरियाली बनाउने उद्देश्यले  शुक्लाफाँटा नगरपालिका वार्ड नं ४ असैन...
02/08/2025

बार्षिक कार्यतालिका अनुसार कल्कि फाउन्डेसनले वातावरणलाई हरियाली बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका वार्ड नं ४ असैनामा रहेको कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरेको छ।


Kalki foundation टिमलेे मणिका धाम मेलामा विभिन्न मानविय सेवा प्रदान गरेको छ, केहि झलकहरू तस्बिरमा । २०८१-११-२४
09/03/2025

Kalki foundation टिमलेे मणिका धाम मेलामा विभिन्न मानविय सेवा प्रदान गरेको छ, केहि झलकहरू तस्बिरमा ।

२०८१-११-२४

28/01/2025

कम्प्युटर कक्षामा सहभागी विधार्थिहरुको समय तालिका यस प्रकार रहेको छ। भोलि(माघ १६ गते बाट कक्षा संचालन हुने जानकारि गराइन्छ।
बिहान ०७ देखि ०८ सम्म
१.अनुस्का औजी
२.आकृति औजी
३.गंगा धामि
४.रोहित औजि

बिहान ०८ देखि ०९ सम्म
१.सिन्धु जागरि
२.भावना कु.सांउद
३.गिता कु. जोशि
४.पुजा सार्कि
५.डिम्पल भट्ट
६.गंगा भण्डारी
७.अन्जलि वड

बिहान १० देखि ११ सम्म
१.जयन्ति भट्ट
२.तुलसि भट्ट
३.शुशिला धानुक
४.ममता भट्ट जोशी
५.लक्ष्मि कुमारि जोशी
६.कविता बोहोरा
७.भिम ब.ऎर
८.ललित ब.ऎर

दिउसो १२ देखि ०१ सम्म
१.महेश्वरि साउद
२.गरिमा भट्ट
३.पुष्पा महर
४.नारति विस्ट
५.मनिसा कु.ऎर
६.शरमन लोहार
७.सिमरन लोहार
८.यशोदा अवस्थि
९.रेखा धानुक

दिउसो ०१ देखि ०२ सम्म
१.पारुल पन्त
२.दिपा अवस्थि
३.वविता अवस्थी
४.नर्मदा पन्त

दिउसो ०३ देखि ०४ सम्म
१.सपना रावल
२.मन्जु कु.अवस्थी
३.कृष्णा भट्ट
४.कल्पना पाल

बेलुका ०४ देखि ०५ सम्म
१.गौरा बोहोरा
२.डम्मरा कुवंर
३.तारा पन्त
४.निशा विस्ट
५.नितेश भट्ट
६.नेहा भट्ट
७.ज्योति बोहोरा

बेलुका ०५ देखि ०६ सम्म
१.सुमित्रा डंगौरा
२.मिलन डगौरा
३.अमन चौधरी
४.अविरल चौधरि
५.राजन डगौरा
६.अनुपम चौधरी
७.अरुनिमा राना
८.मोनिका कु. डगौरा
९.सनिस चौधरी
१०.शुशिल थारु

कल्कि फाउंडेशनले श्री सिद्ध बैजनाथ बिद्यालय बेलडाडीलाई खेल पोसक बितरण गरेको  छ ।
23/01/2025

कल्कि फाउंडेशनले श्री सिद्ध बैजनाथ बिद्यालय बेलडाडीलाई खेल पोसक बितरण गरेको छ ।

धन्यवाद सेतीकाली न्यूज़ टीम।
22/01/2025

धन्यवाद सेतीकाली न्यूज़ टीम।

झलारी। शुक्लाफाँटा नगरपालिका–६ स्थित कल्की फाउण्डेशन झलारीले विद्यार्थीहरुलाई खेल पोशाक वितरण गरेको छ।...

कल्की फाउण्डेशंनले श्री कृष्ण मा वि सिमलफाटाका विद्यार्थीहरुलाई खेल पोशाक वितरण गर्दाका केही झलकहरू ।
22/01/2025

कल्की फाउण्डेशंनले श्री कृष्ण मा वि सिमलफाटाका विद्यार्थीहरुलाई खेल पोशाक वितरण गर्दाका केही झलकहरू ।

Genius Computer Education
18/01/2025

Genius Computer Education

श्री बैजनाथ माद्यमिक बिद्यालय कशरौलमा ४० थान  जर्सी बितरण गरेका छौ , खेलाडी भाई बहिनी हरुलाई उज्जवल भबिष्यको कामना ।
12/01/2025

श्री बैजनाथ माद्यमिक बिद्यालय कशरौलमा ४० थान जर्सी बितरण गरेका छौ , खेलाडी भाई बहिनी हरुलाई उज्जवल भबिष्यको कामना ।

सबैको जानकारीका लागी, समयमै संपर्क गर्न अनुरोध गरीन्छ ।
05/01/2025

सबैको जानकारीका लागी, समयमै संपर्क गर्न अनुरोध गरीन्छ ।

कल्की फाउन्डेसनले आयोजना गरेको निशुल्क कम्प्युटर तालिमको सहभागी प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।तालीममा सहभागी...
18/11/2024

कल्की फाउन्डेसनले आयोजना गरेको निशुल्क कम्प्युटर तालिमको सहभागी प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
तालीममा सहभागी भाई बहिनीहरुको उज्जवल भविष्यको कामना गर्दछौ।

सहयोगी हातहरुलाइ हार्दिक धन्यवाद र साथै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको आपेक्षा गर्दछौ।

कल्की फाउन्डेसन परिवार

17/11/2024

यस कल्कि फ़ाउण्डेसन द्वारा आयोजित निशुल्क कम्प्यूटर तालिम समाप्त भई प्रमाण पत्र बितरण कार्यक्रम भोली मिति २०८१ मंसिर ३ गते हुन गईरहेको हुदा सम्पूर्ण बिद्यार्थी भाईबहिनीहरूमा उपस्थित भई प्रमाणपत्र ग्रहण गर्न अनुरोध गरिन्छ।

कार्यक्रम समय: दिउसो ३ बजे

Address

Shuklaphanta Muncipality Ward No-06, Banasamiti
Kanchanpur
10400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Kalki Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kalki Foundation:

Share

Category