तेस्रो आँखा युवा क्लब

तेस्रो आँखा युवा क्लब For the revolution, To the people.

आज मिति २०८३ भाद्र २३ गते, हाम्रो देश नेपालको इतिहासमा सबैभन्दा दर्दनाक र अकाल्पनिक दिन, जेन्जी आन्दोलनमा शहिद हुनुभएका ...
08/09/2026

आज मिति २०८३ भाद्र २३ गते, हाम्रो देश नेपालको इतिहासमा सबैभन्दा दर्दनाक र अकाल्पनिक दिन, जेन्जी आन्दोलनमा शहिद हुनुभएका सम्पूर्ण जेन्जी भाइबहिनिहरूका निमित्त आज भाद्र २३ गतेलाई जेन्जी दिवसका रूपमा मनाइएको छ। तेस्रो आँखा युवा क्लब का सदस्य ज्यूहरू लगायत स्थानीय वंकवासी युवा साथीहरु, अग्रज व्यक्तित्वहरू, समाजसेवीहरू, जेन्जी भाइबहिनिहरूको उपस्थितिमा आज कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकचोकमा जेन्जी आन्दोलनका शहिदहरूलाई आदर्श शतश्रद्धाञ्जली साथै दिप प्रज्वलन कार्यक्रम सुसम्पन्न गरियो। यस कार्यक्रममा आफ्नो अमूल्य समय को प्रवाह नगरी उपस्थिति हुनुभएका सम्पूर्ण देश प्रेमी, जेन्जी प्रेमी हरुमा तेस्रो आँखा युवा क्लब परिवार को तर्फबाट हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
वीरगति प्राप्त जेन्जी भाइबहिनीहरूको आत्माले शान्ति पाओस्।
शहादत प्राप्त जेन्जी भाइबहिनीहरू अमर रहुन्।
हाम्रो देश नेपालमा सुख शान्ति र समृद्धि छाओस्।
भगवान श्री राम ले सबैको रक्षा गरुन्।

Address

Bank
Kanchanpur
00977

Website

Alerts

Be the first to know and let us send you an email when तेस्रो आँखा युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category