17/04/2026
🙏💐 Happy Mother’s Day 💐🙏
यस संसारमा आमाको स्थान सबैभन्दा उच्च हुन्छ। आमा हुँदा सन्तानको जीवन माया, साथ र सुरक्षा ले भरिएको हुन्छ। तर जब आमा हामीलाई छोडेर जानुहुन्छ, जीवन एकदमै खाली र अधुरो जस्तो लाग्छ।
आमाको माया अनमोल हुन्छ, जसको कुनै तुलना हुँदैन। सबै आमाहरूलाई सम्मान र आदर गरौं। 🙏💐🌺
आज पनि तपाईंको धेरै सम्झना आइरहेको छ आमा… 😥💔