बेदकोट नगरपालिका

बेदकोट नगरपालिका This page contain all the events of Bedkot Municipality.

बेदकोट नगरपालिकाको लागि *भारी वर्षा* सम्बन्धि प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन जारी गरिएको छ।त्यसकारण विभिन्न क्...
06/09/2026

बेदकोट नगरपालिकाको लागि *भारी वर्षा* सम्बन्धि प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन जारी गरिएको छ।
त्यसकारण विभिन्न क्षेत्रमा घटना घटेकाे समेत खबर प्राप्त भएकाले
आवस्यक सतर्कता अपनाउन हुन सम्पूर्ण नगरबासीमा अनुराेध गरिन्छ।

26/08/2026

चुरे श्रृंखलामा भै रहेको अबिरल बर्षाको कारण बेदकोट न पा अन्तर्गतका चाैधर नदि लगायत वडा न ५ र ६ को सिमानाको बच्छेला खोला र वडा न ६ र ७ को सिमा खोलामा अत्यधिक बाढि आएको खबर प्राप्त भएकाे छ । तटिय क्षेत्रका नगरवासिहरु सतर्क रहन सुचित गरिन्छ। विपदका घटना तथा जाेखिम भए नजिककाे प्रहरी, वेदकाेट अपतकालिन सम्पर्क नम्बरहरू मा खबर गर्नहुन समेत अनुराेध छ।

कञ्चनपुर जिल्ला प्रहरीकाे सूचना!
26/08/2026

कञ्चनपुर जिल्ला प्रहरीकाे सूचना!

नेत्र सहायक पदकाे अन्तिम नतिजा प्रकाशित गरिएकाे सूचना।
25/08/2026

नेत्र सहायक पदकाे अन्तिम नतिजा प्रकाशित गरिएकाे सूचना।

अप्टिकल डिस्पेन्सर पदकाे अन्तिम नतिजा प्रकाशित गरिएकाे सूचना।
25/08/2026

अप्टिकल डिस्पेन्सर पदकाे अन्तिम नतिजा प्रकाशित गरिएकाे सूचना।

अ न मि पदकाे अन्तिम नतिजा प्रकाशित गरिएकाे सूचना!
25/08/2026

अ न मि पदकाे अन्तिम नतिजा प्रकाशित गरिएकाे सूचना!

कृषि विकास कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना।
24/08/2026

कृषि विकास कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना।

नेत्र सहायक पदकाे संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना।
18/08/2026

नेत्र सहायक पदकाे संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना।

अप्टिकल डिस्पेन्सर पदको संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना।
18/08/2026

अप्टिकल डिस्पेन्सर पदको संक्षिप्त सूची प्रकाशन सम्बन्धी सूचना।

अ.न.मी. पदकाे लिखित परीक्षा संचालन हुने सम्बन्धी सूचना।
18/08/2026

अ.न.मी. पदकाे लिखित परीक्षा संचालन हुने सम्बन्धी सूचना।

Address

Sisaiya
Kanchanpur
10410

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when बेदकोट नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category