वेदकोट नगर प्रमुखको सचिवालय

  • Home
  • Nepal
  • Kanchanpur
  • वेदकोट नगर प्रमुखको सचिवालय

वेदकोट नगर प्रमुखको सचिवालय भोज राज बोहरा
नगर प्रमुख
सुदूरपश्चिचम प्रदेश
[email protected]
9858751950

बेदकोट ताल, कञ्चनपुरबेदकोट ताल कञ्चनपुरको वेदकोट नगरपालिकामा अवस्थित प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण ताल हो। ...
04/09/2026

बेदकोट ताल, कञ्चनपुर
बेदकोट ताल कञ्चनपुरको वेदकोट नगरपालिकामा अवस्थित प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण ताल हो। बेदकोट नगरपालिका

श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको हार्दिक मंगलमय शुभकामना!यस पावन अवसरमा वेदकोट नगरवासी तथा देश–विदेशमा रहनुभएका सम्प...
04/09/2026

श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको हार्दिक मंगलमय शुभकामना!
यस पावन अवसरमा वेदकोट नगरवासी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।

यी पर्वहरूले हाम्रो मौलिक संस्कृति, आपसी सद्भाव र एकतालाई अझ सुदृढ बनाऊन् भन्ने कामना गर्दछु।

भोजराज बोहरा
नगर प्रमुख
बेदकोट नगरपालिका , कञ्चनपुर
वेदकोट नगर प्रमुखको सचिवालय

🪔 रक्षा बन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना 🙏“येन बद्धो वलीराजा दानवेन्द्रो महावलः।तेन त्वां प्रतिबध्नामि रक्षे मा...
28/08/2026

🪔 रक्षा बन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना 🙏

“येन बद्धो वलीराजा दानवेन्द्रो महावलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।।“

रक्षाबन्धन तथा जनै पूर्णिमाको पावन अवसरमा
वेदकोट नगरवासी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

सनातन संस्कृतिको महत्वपूर्ण पर्वका रूपमा मनाइने जनै पूर्णिमा तथा रक्षाबन्धनले हाम्रो मौलिक धर्म, संस्कार, परम्परा, पारिवारिक आत्मीयता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाओस् भन्ने कामना गर्दछु।
यस पावन पर्वले सबै नेपालीबीच आपसी प्रेम, एकता, भाइचारा र सद्भाव कायम गर्दै समृद्ध समाज निर्माणका लागि थप प्रेरणा प्रदान गरोस्। हार्दिक शुभकामना!

भोजराज बोहरा
नगर प्रमुख
वेदकोट नगरपालिका वेदकोट नगर प्रमुखको सचिवालय बेदकोट नगरपालिका

🌧️ रसुवा बाढीसम्बन्धी बेदकोट नगरपालिकाको अत्यन्त जरुरी सूचनारसुवा जिल्लामा आएको बाढीका कारण बेदकोट नगरपालिका क्षेत्रका क...
27/08/2026

🌧️ रसुवा बाढीसम्बन्धी बेदकोट नगरपालिकाको अत्यन्त जरुरी सूचना

रसुवा जिल्लामा आएको बाढीका कारण बेदकोट नगरपालिका क्षेत्रका कुनै नगरवासीका परिवारका सदस्यहरू बाढीग्रस्त क्षेत्रमा कार्यरत रहनुभएको वा अन्य कुनै कारणले उक्त क्षेत्रमा रहनुभएको अवस्थामा बाढीपछि सम्पर्कमा नआउनुभएको, सम्पर्कमा आए पनि कुनै समस्या वा कठिनाइमा पर्नुभएको भए तत्काल बेदकोट नगरपालिकालाई जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

सम्बन्धित व्यक्तिको खोज, उद्धार तथा आवश्यक समन्वयका लागि पालिकाका तपसिलका सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।

📞 सम्पर्क नम्बरहरू:

भोज राज बोहरा — नगर प्रमुख
📱 9858751950

तुलशी जोशी — नगर उपप्रमुख
📱 9848723251

हरिदत्त भट्ट — प्रमुख प्रशासकीय अधिकृत
📱 9858781110

चित्रदेव भट्ट — नगर प्रवक्ता
📱 9848715976

प्रकाश कलौनी — नगर प्रमुख सचिवालय
📱 9851144433

वडा अध्यक्षहरू:
वडा नं. १ — 9745584944
वडा नं. २ — 9858750980
वडा नं. ३ — 9848901631
वडा नं. ४ — 9848997818
वडा नं. ६ — 9809497318
वडा नं. ७ — 9812756531
वडा नं. ८ — 9848788343
वडा नं. ९ — 9848720500
वडा नं. १० — 9806411166

सूचना अधिकारी — केशव दत्त भट्ट
📱 9848723699

विपद् फोकल पर्सन — सुनिल चन्द
📱 9868772576

🙏 बाढीका कारण सम्पर्कविहीन वा समस्यामा परेका नगरवासी तथा परिवारजनको अवस्थाबारे समयमै जानकारी गराई खोज, उद्धार तथा आवश्यक समन्वयमा सहयोग गरिदिनुहुन बेदकोट नगरपालिका हार्दिक अनुरोध गर्दछ।

बेदकोट नगरपालिका, कञ्चनपुर

https://janasarokarpost.com/news-details/19414/2026-08-26
26/08/2026

https://janasarokarpost.com/news-details/19414/2026-08-26

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले गत आर्थिक वर्षमा संचालन गरेको बार्षिक कार्यक्रम बारे समिक्षा...

आ.व. २०८२/०८३ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्नआ.व. २०८२/०८३ मा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प...
26/08/2026

आ.व. २०८२/०८३ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

आ.व. २०८२/०८३ मा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रम वेदकोट नगरपालिकामा सम्पन्न भएको छ।

वेदकोट नगरपालिकाका नगर प्रमुख श्री भोजराज बोहरा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख श्री तुलसी जोशी ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत श्री हरिदत्त भट्ट ज्यूले गर्नुभएको थियो।

कार्यक्रममा आ.व. २०८२/०८३ मा नगरपालिकाअन्तर्गत सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा समीक्षा तथा छलफल गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

नगर प्रमुखज्यूसँग विशेष भेटघाट‘भीमदत्त’, ‘दशगजा’ लगायतका चलचित्रका निर्माता, निर्देशक तथा अभिनेता नवल खड्का ज्यूसँग नगर ...
25/08/2026

नगर प्रमुखज्यूसँग विशेष भेटघाट
‘भीमदत्त’, ‘दशगजा’ लगायतका चलचित्रका निर्माता, निर्देशक तथा अभिनेता नवल खड्का ज्यूसँग नगर प्रमुखज्यूको आफ्नै कार्यकक्षमा विशेष भेटघाट तथा स्वागत गरिएको छ।
भेटघाटमा प्रमुख ज्यु का पुराना साथी तथा अभिनेता उमेश मायालु ज्यूको समेत उपस्थिति रहेको थियो। 🙏🎥

हार्दिक धन्यवाद छ ।
25/08/2026

हार्दिक धन्यवाद छ ।

23/08/2026

कञ्चनपुरको एक स्थानीय सरकारले आधुनिक चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गर्न लागेको छ। किसानलक्षित गरेर

Address

Kanchanpur
10400

Alerts

Be the first to know and let us send you an email when वेदकोट नगर प्रमुखको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share