शुक्लाफाँटा अपडेट

शुक्लाफाँटा अपडेट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शुक्लाफाँटा अपडेट, Government Organization, 10, Kanchanpur.

नेपालको प्रदेश न. ७ को महकाली अञ्चल कञ्चनपुर जिल्लामा पर्ने यो नगरपालिका नेपाल सरकारको मिती २०७१|०८|१६ गतेको निर्णयनुसार नगरपालिका घोसित भएको हो | यस नगरपालिकामा जम्मा १२ वटा वडा रहेका छन् |

रसुवा बाढीको कारण सम्पर्क विहिन भएका र उद्दार भएकाहरुको विबरण। शुक्लाफाँटा नगरपालिका का ७ जना अझै सम्पर्क विहिन । छिटो र...
29/08/2026

रसुवा बाढीको कारण सम्पर्क विहिन भएका र उद्दार भएकाहरुको विबरण। शुक्लाफाँटा नगरपालिका का ७ जना अझै सम्पर्क विहिन । छिटो र सकुसल उद्दार होस 😭

रसुवा बाढिमा शुक्लाफाँटा नगरपालिका जनप्रतिनिधि र कर्मचारीहरुले ७ लाख सहयोग गर्ने
27/08/2026

रसुवा बाढिमा शुक्लाफाँटा नगरपालिका जनप्रतिनिधि र कर्मचारीहरुले ७ लाख सहयोग गर्ने

Audit garad dhyan dinu hola
08/08/2026

Audit garad dhyan dinu hola

तपाईले यो पोष्ट पढिसकेपछि कुनै पनि अडिट प्रतिवेदनको आधिकारिकता परिक्षण गर्न सबल हुनुहुनेछ।
निजि क्षेत्रको लेखापरीक्षण सेवालाई थप सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले एउटा महत्त्वपूर्ण सुधार गरेको छ। यसबाट अबदेखि तपाईँको व्यवसाय वा संस्थाको लेखापरीक्षण प्रतिवेदनको आधिकारिकता चिन्न अझ सजिलो भएको छ।

के हो नयाँ परिवर्तन?
अब चार्टर्ड एकाउन्टेन्ट वा रजिष्टर्ड अडिटरहरूले जारी गर्ने प्रत्येक लेखापरीक्षण प्रतिवेदनमा १८ अंकको "Unique Documentation Identification Number (UDIN)" अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
यो प्रणालीले लेखापरीक्षण सेवालाई थप प्रभावकारी बनाउन र अनधिकृत व्यक्तिहरूबाट हुने गलत अभ्यासलाई रोक्न मद्दत पुर्‍याउँछ।

ध्यान दिनुहोस यो UDIN भनेको दर्तावाला अडिटरको दर्ता नम्बर होईन । यो ICAN मा दर्ता भएका अडिटरले कुनै पनि लेखापरिक्षण वा प्रमाणिकरण प्रतिवेदनमा हस्ताक्षर गर्दा प्रत्येक प्रतिवेदनको लागि छुट्टै UDIN नम्बर सिर्जना गरेर प्रतिवेदनमा उल्लेख गर्ने हो । मतलब कुनै अडिरले संस्था १ को अडिट गरि प्रतिवेदन जारी गर्दा छुट्टै UDIN नं. राख्छन भने संस्था २ को प्रतिवेदनमा छुट्टै UDIN नं. सिर्जना गरेर राख्नु पर्छ । यो अडिरको नभई प्रतिवेदनको अधिकारिकता कायम गर्ने नम्बर हो ।

साना व्यवसायी तथा संघसंस्थाहरूले आफ्नो लेखापरीक्षण प्रतिवेदन प्राप्त गर्दा त्यसमा १८ अंकको UDIN नम्बर छ कि छैन, अनिवार्य रूपमा जाँच गर्नुहोस्।
स्थानीय तह तथा सार्वजनिक निकायहरूले विद्यालय वा अन्य निकायहरूको लेखापरीक्षण प्रतिवेदन बुझ्दा UDIN उल्लेख नभएका प्रतिवेदनहरू स्वीकार नगर्नुहोला।
तपाईँले प्राप्त गर्नुभएको प्रतिवेदन आधिकारिक हो कि होइन भनेर जाँच्न ICAN को वेबसाइट https://udin.ican.org.np/verifydocument मा गई उक्त नम्बर राखेर तुरुन्तै अनलाइनमा रुजु गर्न सक्नुहुन्छ,।

यस नयाँ व्यवस्थाले लेखाव्यवसायमा पारदर्शिता ल्याउनुका साथै सुशासन कायम गर्न ठूलो सहयोग पुग्नेछ।
थप जानकारीका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) को कार्यालय वा वेबसाइटमा सम्पर्क पनि गर्न सक्नुहुन्छ,।
भवतु सब्ब मंगलम् !

शिक्षक आवश्यक्ता सम्बन्धी सूचना
09/06/2026

शिक्षक आवश्यक्ता सम्बन्धी सूचना

काठ काठ
07/06/2026

काठ काठ

हाईड्रोसिलको निशुल्क उपचार
07/06/2026

हाईड्रोसिलको निशुल्क उपचार

सेनिटारि पेड कोटेसन खुलेको छ।
07/06/2026

सेनिटारि पेड कोटेसन खुलेको छ।

24/03/2026

कञ्चनपुरकै प्रसिद्ध श्री डिलासैनी भगवती मन्दिर, शुक्लाफाटा -१२ कालागौडी मा चैत्र १३ गते रतेडी र चैत्र १४ गते जाँत (जात्रा) भव्य रूपमा हुँदै

लोकसेवाले स-साना कुरा स्व स्फुर्त रुपमा प्रकाशन गरेको छ । एकदमै राम्रो 🥰
08/02/2026

लोकसेवाले स-साना कुरा स्व स्फुर्त रुपमा प्रकाशन गरेको छ । एकदमै राम्रो 🥰

राजनीतिक दल,उम्मेदवारहरु, निर्वाचन प्रतिनिधि वा सार्वजनिक पद धारण गरेका व्यक्तिले पालना गर्नु पर्ने निर्वाचन आचारसंहिता
08/02/2026

राजनीतिक दल,उम्मेदवारहरु, निर्वाचन प्रतिनिधि वा सार्वजनिक पद धारण गरेका व्यक्तिले पालना गर्नु पर्ने निर्वाचन आचारसंहिता

Address

10
Kanchanpur
14006

Alerts

Be the first to know and let us send you an email when शुक्लाफाँटा अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शुक्लाफाँटा अपडेट:

Shortcuts

Share