Saroj Kumar Mahato - सरोज कुमार महतो

Saroj Kumar Mahato - सरोज कुमार महतो I am the a server of the people. Ready to help people. Myself Saroj Kumar Mahato from Dhanusha temporarily I live in kathmandu.

Youth motivator, Eye donor, Country lover, Family lover, Traveler, Photographer, Youth Leader, Dream lover. In Management faculty, I am doing my master's level degree. Since the last 2 years, I have been working with the local government. We have to fulfill our responsibilities towards our society as well so the intention was to establish 'Blood For Nepal' as a volunteer 3 years ago, which is still working in a proper way and performing great achievements all over the country. To alleviate the problem from shortage of blood we have managed more than 11,000 cases of blood all over the country. I have been honored with various awards like "Hundred Heroes of Madhes" and "Rastriya Swayamsevak Awards". Similarly, I am a central Member of "Nepal Youth Council(NYC)". My various articles and poems have been published in various newspapers and in online media also. As well, I am a YouTuber, Blogger and like to travel new places. In the same way, I like exploring too. I write under different headings as well as I am a youth catalyst. Similarly I am good at Computer, good experiences in social works, organizing programs as well in event management. In the same way, I am also good at technical consulting and good communication and learning skills. I can adapt my self according to the situation.

18/09/2026

२४ घण्टा खुल्ने रक्तसञ्चार सेवा केन्द्र, नयाँ सभापति आए पछि त बन्द पनि हुने रहेछ।

सेवाग्राही ढोकामा गएर चिचयाएर बोलाउने तर कोही नहुने, बिरामी रगतको प्रतिक्षा गरिरहने।

पहुँचबाला नेतृत्वकर्ताले सुधार्नु भन्दा बिगार्ने रहेछ।

रगतमा राजनीतिक हुनुहुदैन।

रगतका कुरा। धन्यवाद ।शुभ होस्

द पब्लिक टुडे राष्ट्रिय दैनिक लाई १४ वार्षिकउत्सवको बधाई तथा कलान्तरका लागि भव्य शुभकामना।
17/09/2026

द पब्लिक टुडे राष्ट्रिय दैनिक लाई १४ वार्षिकउत्सवको बधाई तथा कलान्तरका लागि भव्य शुभकामना।

17/09/2026

शुभ होस्।

16/09/2026

फेसबुकमा पोस्ट गर्नुबाहेक फेसबुकिय सभापतिले जिम्मेवारी सम्हालेको एक महिना भन्दा बढि समयमा के–के सुधार गर्नुभयो भन्ने पनि जान्न मन लाग्यो। राम्रै काम भएको छ—विभिन्न रक्तदान कार्यक्रमको समन्वय। तर त्यसबाहेक सेवा सुधारका क्षेत्रमा पनि केही नयाँ देख्न पाए राम्रो हुन्थ्यो।

रगत पाउन पहुँच नै चाहिने अवस्था अन्त्य गर्नुपर्छ। रक्तसञ्चार सेवा केन्द्रमा एउटै एकीकृत फोन नम्बरको व्यवस्था गरौँ। ड्युटीअनुसार फरक–फरक व्यक्तिलाई फोन गर्नुपर्ने अवस्था सुधारौँ।

रक्तसञ्चार केन्द्रलाई अझ व्यवस्थित बनाऔँ। अहिले पनि पुरानै स्टोरजस्तो देखिने रक्तदान गर्ने स्थानलाई सुधार गर्न सकिन्छ।

कुन बिरामीलाई कुन रक्तसमूह वा रक्तघटक आवश्यक छ भन्ने विषयमा अस्पताल, बिरामीका आफन्त र रक्तसञ्चार केन्द्रबीच प्रभावकारी समन्वय गरौँ। रगत माग गर्ने रिक्विजिसन फाराममा पनि एकरूपता ल्याउन आवश्यक छ।

रगतको मौज्दातबारे जानकारी कहिलेकाहीँ सामाजिक सञ्जालमा आउँछ। यसलाई नियमित र संस्थागत बनाऔँ—व्यक्तिगत फेसबुकभन्दा रक्तसञ्चार सेवा केन्द्रकै आधिकारिक माध्यमबाट नियमित जानकारी सार्वजनिक होस्।

हुन त पहुँचबाट पद पाइन्छ, तर अनुभव र जानकारीबाट नयाँ काम देखिन्छ।

रक्तसञ्चार सेवा विशुद्ध सेवाको क्षेत्र हो। यसलाई राजनीतिकभन्दा सेवामुखी बनाऔँ। माथिका कुरा आलोचना होइनन्, सुधारका लागि सुझाव हुन्। 😁

धन्यवाद। शुभ होस्।

16/09/2026
बटेश्वरमा सार्वजनिक सेवा तथा सुशासन सुधारका लागि ५ बुँदे मागपत्र पेश।पालिका अध्यक्ष/उपाध्यक्षको उपस्थितिमा मित्र राजिप र...
15/09/2026

बटेश्वरमा सार्वजनिक सेवा तथा सुशासन सुधारका लागि ५ बुँदे मागपत्र पेश।

पालिका अध्यक्ष/उपाध्यक्षको उपस्थितिमा मित्र राजिप र कमलेश लगायत युवा सहित पत्र बुझाइयो। मागहरू छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भयो।

अब प्रतिबद्धता कार्यान्वयनको पर्खाइ।
धन्यवाद। शुभ होस्।

शुभ चौरचण ।शुभ होस्।
14/09/2026

शुभ चौरचण ।

शुभ होस्।

बजेट बराबर होइन, आवश्यकता अनुसार हुनुपर्छ।स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा तेस्रो चरणमा वस्तीस्तरमा समस्या र आवश्य...
14/09/2026

बजेट बराबर होइन, आवश्यकता अनुसार हुनुपर्छ।

स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा तेस्रो चरणमा वस्तीस्तरमा समस्या र आवश्यकता संकलन गरी प्राथमिकीकरणका आधारमा वडाको बजेट तथा कार्यक्रम तय गरिन्छ।

उदाहरणका लागि, बटेश्वर वडा नं. ५ को जनसंख्या सबैभन्दा बढी छ भने वडा नं. १ को कम। त्यसैले सबै वडाले बराबर बजेट पाउनुपर्छ भन्ने होइन। जनसंख्या, आवश्यकता, समस्या र अवस्थाका आधारमा बजेट फरक हुन सक्छ। दुवैले बढि पाउन सक्छ तर बराबर हैन।

तर प्रश्न छ —बटेश्वरमा बजेट निर्धारण गर्दा यो प्रक्रिया र जनसहभागिता कति पालना भएको छ?

बटेश्वर गाउँपालिकाको हकमा दोस्रो कार्यकालको अन्तिम अवस्थामा पुगिसक्दा पनि यस्तो व्यवस्थित अभ्यास भएको देखिँदैन। यस सम्बन्धमा वर्तमान अध्यक्षज्यूले कमेन्टमा व्यक्त गर्नुभएको भनाइसमेत योजना तर्जुमाको निर्धारित प्रक्रियासँग मेल खाँदैन भन्ने प्रश्न उठ्छ।

विकास मनपरी बजेटबाट होइन, सही प्रक्रिया, प्राथमिकता र जनसहभागिताबाट हुन्छ।

धन्यवाद। शुभ होस्।

नत्र केही समयको अन्तरालमा अर्को बबिताको भिडियो सामाजिक सञ्जालमा आउँछ, फेरि सरकार सक्रिय हुन्छ, केही दिन बहस चल्छ र त्यसप...
13/09/2026

नत्र केही समयको अन्तरालमा अर्को बबिताको भिडियो सामाजिक सञ्जालमा आउँछ, फेरि सरकार सक्रिय हुन्छ, केही दिन बहस चल्छ र त्यसपछि फेरि सबै कुरा पुरानै ठाउँमा फर्किन्छ।

https://www.onlinekhabar.com/2026/09/2016381/babita-and-pavita-stopped-at-the-hospital-door
तपाईलाई धन्यवाद शैलेन्द्र दाई, सधैँ झै आज पनि मन जित्नु भयो।

२८ भदौ, जनकपुरधाम । प्रसव पीडाले छटपटाइरहेकी महिला पैसा अभावमा अस्पतालबाट निकालिएर सडकपेटीमा बच्चा जन्माउन बाध.....

नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढाउने, क्षेत्रीय अर्थतन्त्र...
13/09/2026

नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढाउने, क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार, उत्पादन र रोजगारीसँग जोडिएका दीर्घकालीन योजनाको केन्द्र बन्ने अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो। तर, प्रदेश स्थापना भएको झन्डै ९ वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुनसकेको छैन।

जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका–८, अकौरा ठाकुरपोखरीको डिल

Address

Dhanusha
Kalimati
45600

Alerts

Be the first to know and let us send you an email when Saroj Kumar Mahato - सरोज कुमार महतो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Saroj Kumar Mahato - सरोज कुमार महतो:

Shortcuts

Share