22/02/2024
मिति २०८० साल फाल्गुण 9 गते बुधबारकाे दिन रुपन्देही जिल्ला स्थित नेपाल तेक्वान्दो संघका महासचिव श्री दीपराज गुरुङ्गज्युकाे प्रमुख आतिथ्यमा, केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय निर्णायक श्री कोशिश खड्काज्यु, तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक श्री भीम लाल विकज्यूकाे उपस्थितिमा रुपन्देही जिल्ला तेक्वान्दो संघ कार्यसमिति लगायत त्यस जिल्ला अन्तर्गतका तेक्वान्दो प्रशिक्षकहरूकाे उपस्थितिमा आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भयो।