Classic Nepal

Classic Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Classic Nepal, Government Official, Kalimati.

Dear B***N, अबको कामकाठमाडौँ महानगरमा बस्ने सम्पूर्ण सुकुमबासीहरूको नाममा काठमाडौँ महानगरले सूचना जारी गरोस्४८ घण्टा भित...
29/11/2022

Dear B***N, अबको काम

काठमाडौँ महानगरमा बस्ने सम्पूर्ण सुकुमबासीहरूको नाममा काठमाडौँ महानगरले सूचना जारी गरोस्

४८ घण्टा भित्र महानगरमा उपस्थित भै सुकुम्बासी परिचयपत्र बनाउनुहोस् भन्दै ।

परिचयपत्रको फारममा तीन पुस्ते विवरण र नागरिकता अनिवार्य गरोस् ।

परिचयपत्रको लागि फारम भरेपछि नेपालभरि उनीहरूको नाममा काहीँ कतै घरजग्गा वा बैंक ब्यालेन्स भेटिए सरकारले जफत गर्ने सहीछाप गराओस् ।

नागरिकता अनुसार आफ्नै स्थाई ठेगानाका व्यवस्थापन गर्न भूमि आयोगसँग समन्वय गरोस् ।

हेरौँ कति आउने रहेछन् ।।

18/08/2020

हिजो "बलात्कार" भयो
आज "लास" भेटियो
भोलि "आन्दोलन" हुन्छ
सोसियल मिडियामा "भाइरल" हुन्छ
"छानबिन टोलि" पनि बन्छ
तर "बलात्कारि" पत्ता लाग्दैन
पर्सिबाट सबैले "भुल्दै" जान्छन

यसरी एउटा "छोरीको" जीवन सकिन्छ
मेरो "देशको" हालत ।

मेरो "सरकारको" जय होस ! 🙏🙏🙏
✌️✌️

Nepali honi 🤗
29/06/2020

Nepali honi 🤗

24/06/2020
नेपाली होनि
22/06/2020

नेपाली होनि

06/06/2020

EDV ले अब कति धेरै टुटेका छुटेका र टुटिसकेका सम्बन्धहरु जोड्न आउने होलान अनि राम्रै जोडिएका सम्बन्धहरु कति छुट्ने होलान ,, जे होस बल छ यो EDV मा

Must watch
01/06/2020

Must watch

A guy was going to village during this lockdown and some robbers killed and rubbed him. And they threw his death body in jungle so his spirit didn't get MOKS...

आज जेठ १९ गते । आज भन्दा १९ बर्ष अगाडी २०५८-०२-१९ गते नारायहिटि दरबारमा श्रि ५ महाराजधिराज बिरेन्द्र र उन्का बंशको हत्या...
31/05/2020

आज जेठ १९ गते । आज भन्दा १९ बर्ष अगाडी २०५८-०२-१९ गते नारायहिटि दरबारमा श्रि ५ महाराजधिराज बिरेन्द्र र उन्का बंशको हत्या भयको दिन सारा नेपाली टुहुरो भयको दिन र इतिहास कै कालो दिन हो। जु कहिले भुल्न र भुलाउन नसकिनी गरि छाप छोडेर गयो।😑🖤

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नयाँ नक्सा सार्वजनिक !
20/05/2020

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नयाँ नक्सा सार्वजनिक !

Address

Kalimati

Telephone

+9779814144228

Website

Alerts

Be the first to know and let us send you an email when Classic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Classic Nepal:

Share