19/09/2023
https://www.facebook.com/61550801144224/posts/122119391732026704/?mibextid=JgRRn7n7jRVACbyL
शिक्षा विकास तथा समन्वय इकाइ मान्म कालिकोटको आयोजनामा मिति २०८० असोज २ गते संचालन भएको संविधान को महत्त्व र यसको कार्यान्वयन अवस्था भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगितामा रास्कोट नगरपालिका वडा न ८ मा संचालित श्री जनजागृती माविमा कक्षा 10 मा भाइ नरेश न्यौपाने प्रथम स्थान हासिल गरेकोमा असिम असिम बधाई छ ।