पचालझरना गाउँपालिका कालिकोट

  • Home
  • Nepal
  • Kalikot
  • पचालझरना गाउँपालिका कालिकोट

पचालझरना गाउँपालिका कालिकोट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पचालझरना गाउँपालिका कालिकोट, Government Official, Padeksha, Kalikot.

वृहत सस्कृति एवम उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थिहरुलाई पुस्कार वितारण तथा पोत्साहन कार्यक्रममा उपस्थितिको लागि अन...
27/05/2026

वृहत सस्कृति एवम उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थिहरुलाई पुस्कार वितारण तथा पोत्साहन कार्यक्रममा उपस्थितिको लागि अनुरोध छ ।

क्षमता विकास तालिम✍️पचालझरना गाउँपालिकाको आयोजनामा वडा स्तरीय सामुदायिक मेलमिलाप केन्द्रका सदस्यहरुका लागि मेलमिलाप सम्ब...
24/05/2026

क्षमता विकास तालिम✍️
पचालझरना गाउँपालिकाको आयोजनामा वडा स्तरीय सामुदायिक मेलमिलाप केन्द्रका सदस्यहरुका लागि मेलमिलाप सम्बन्धि क्षमता विकास तालिम तथा कानुनी अभिमुखिकरण तालिमको जिल्ला सरकारी वकिल कार्यालयका कालिकोटका निमित्त महान्यायिबक्ता श्री ठाकुराम भण्डारी सरले सहजिकरण गर्नु भएको थियो।उक्क कार्यक्रमको सभाअध्यक्षता गाउँपालिका उपाध्यक्ष अल्किना बम र प्रमुख अथिति श्री देवराज शाही ज्यु को रहनु भएको थियो ।

तहगत शिक्षकहरुको लागि क्षमता विकास तालिम अन्तर्गत आधारभुत तहका शिक्षकहरुका लागि २ दिने तालिम २०८३ समउदघाटन ।🙏🙏
17/05/2026

तहगत शिक्षकहरुको लागि क्षमता विकास तालिम अन्तर्गत आधारभुत तहका शिक्षकहरुका लागि २ दिने तालिम २०८३ समउदघाटन ।🙏🙏

यस पचालझरना गाउँपालिकामा सन्चालित सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक सिकाई केन्द्रहरुको वित्तिय कारोबारको ...
08/05/2026

यस पचालझरना गाउँपालिकामा सन्चालित सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक सिकाई केन्द्रहरुको वित्तिय कारोबारको लेखापरिक्षण गर्ने भएकोले नेपाल चार्टड एकाउन्टेन्टस संस्थाबाट लेखापरीक्षण गर्ने अनुमति पाएका ईच्छुक लेखा व्यवसायि संस्थाहरुलाई आवश्यक कागजात सहित सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन पेश गर्नु हुन यो सुचना प्रकाशन गरिएको छ ।

यस पचालझरना गाउँपालिकाको गरिव घरपरिवार पहिचान तथा व्यवस्थापन प्रणाली PHMIS मार्फत तथ्याङक संकलन गणक पदको लागि तपसिलका उम...
28/04/2026

यस पचालझरना गाउँपालिकाको गरिव घरपरिवार पहिचान तथा व्यवस्थापन प्रणाली PHMIS मार्फत तथ्याङक संकलन गणक पदको लागि तपसिलका उम्मेद्ववारहरु छोटो सुचीमा छनोट भएको ब्यहोरा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।

सुचना ! सुचना !! सुचना !!!प्रस्तुत विषयमा यस पचालझरना गाँउपालिकाको LACCP परियोजनाको लागि सुचना नं १५ मिति २०८२ चैत्र २७ ...
21/04/2026

सुचना ! सुचना !! सुचना !!!
प्रस्तुत विषयमा यस पचालझरना गाँउपालिकाको LACCP परियोजनाको लागि सुचना नं १५ मिति २०८२ चैत्र २७ गते मा उम्मेदवारहरुको छोटो शुचि प्रकाशन गरि मिति २०८३ बैसाख १० देखि १३ गते सम्म परीक्षा तोकिएकोमा विशेष कारणले हाललाई स्थगित गरिएको ब्यहोरा सबैमा जानकारी गराउदछौ ।

सुचना ! सुचना !! सुचना !!!पचालझरना गाउँपालिकाको लागि जलवायु परिवर्तन स्थानीय अनुकुलन (LACCP) परियोजना अन्तर्गत तपसिलको प...
10/04/2026

सुचना ! सुचना !! सुचना !!!
पचालझरना गाउँपालिकाको लागि जलवायु परिवर्तन स्थानीय अनुकुलन (LACCP) परियोजना अन्तर्गत तपसिलको पदको लागि मिति २०८२/११/२७ गतेको विज्ञापन अनुसार पेश हुन आएका आवेदनहरुको वैयक्तिक विवरण मुल्याङकनका आधारमा छोटो सुचीमा निम्नानुसारका उम्मेदवारहरु छनोट भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकासन गरिएको छ ।

कार्यपालिका बैठकमा उपस्थित भईदिने सम्बन्धमा ।
08/04/2026

कार्यपालिका बैठकमा उपस्थित भईदिने सम्बन्धमा ।

दाविबिरोध भए पेश गर्ने सम्बन्धमा ।
07/04/2026

दाविबिरोध भए पेश गर्ने सम्बन्धमा ।

सुचना ! सुचना !! सुचना !!!
06/04/2026

सुचना ! सुचना !! सुचना !!!

Address

Padeksha
Kalikot
087

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when पचालझरना गाउँपालिका कालिकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share