Kalikote Anjan

Kalikote Anjan Student and Social Worker

29/04/2024
नरहरिनाथ गाउँपालिकामा उत्पादन सामाग्रीहरु
06/04/2024

नरहरिनाथ गाउँपालिकामा उत्पादन सामाग्रीहरु

म्याग्दी र मुस्ताङ जिल्लाको सिमाना काभ्रेभिरस्थित कालीगण्डकी नदीले बनाएको खाेंच । धवलागिरि र अन्नपूर्ण हिमालको बीच भागबा...
05/04/2024

म्याग्दी र मुस्ताङ जिल्लाको सिमाना काभ्रेभिरस्थित कालीगण्डकी नदीले बनाएको खाेंच । धवलागिरि र अन्नपूर्ण हिमालको बीच भागबाट बग्ने कालीगण्डकीले बनाएको यो #खोँचलाई #संसारकै गहिरो मानिन्छ । 🙏
#रासस

नरहरिनाथ गाउँको वडा 8/9 को भूगोल
05/04/2024

नरहरिनाथ गाउँको वडा 8/9 को भूगोल

10/10/2023

मृत्युको मुखबाट जोगिएका कैलाली भजनीका वीरेन्द्र चौधरीको बयान :

हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्‍यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ ।

एक घन्टापछि ९अन्दाजी ६:३० तिर बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्‍यौँ, आँखा बन्द गर्‍यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए ।

त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो । त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ । साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ ।

अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् । मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रहयौँ ।

Source : Nayapatrika

09/10/2023

कुनै दिन नेपाल बिश्वको सुन्दर र शान्तिको देश थियो रे,
अहिले नेपाल बिश्वको फोहोर र अशान्तिको देश बनेको छ।
यसको श्रेय नेपालका नेताले लिनुपर्छ, जनताले हैन !

Address

Kalikot

Website

Alerts

Be the first to know and let us send you an email when Kalikote Anjan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kalikote Anjan:

Share

Category