रास्कोट नगर प्रहरी - Raskot Municipal Police RMP

  • Home
  • Nepal
  • Kalikot
  • रास्कोट नगर प्रहरी - Raskot Municipal Police RMP

रास्कोट नगर प्रहरी - Raskot Municipal Police RMP Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रास्कोट नगर प्रहरी - Raskot Municipal Police RMP, Government Official, Raskot Municipality, Kalikot.

 #खेलको बिकास गर्ने उदेश्यले संचालन गर्न लागेको पालिका स्तरीय   #प्रथम मेहर कप ( भलिबल  र T 20 Cricket)प्रतियोगिता हुने ...
05/10/2024

#खेलको बिकास गर्ने उदेश्यले संचालन गर्न लागेको पालिका स्तरीय #प्रथम मेहर कप ( भलिबल र T 20 Cricket)प्रतियोगिता हुने भएकोले आफ्नो पालिकाको टिम दर्ता गरिदिनुहुन सबैमा यो सुचना प्रकाशित गरिएको छ ।

 #नगर प्रमुख धर्मराज शाही काे पहलमा कर्णाली प्रदेश स्तरीय रणनीतिक अस्पताल काे सुचि मा कालिकोट जिल्ला मध्ये रास्काेट अस्प...
01/10/2024

#नगर प्रमुख धर्मराज शाही काे पहलमा कर्णाली प्रदेश स्तरीय रणनीतिक अस्पताल काे सुचि मा कालिकोट जिल्ला मध्ये रास्काेट अस्पताल छनाेट । 🙏

हार्दिक आभार सहित धन्यवाद ! सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी, रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही ( पाेषण) ज्यु लगायत सवै सहयोगी मनहरु लाई !!
कर्णाली प्रदेश स्तरीय रणनीतिक अस्पताल काे सुचि मा कालिकोट जिल्ला मध्ये रास्काेट अस्पताल लाई छनाेट गरी रास्काेटवासी र आसपासका सेवाग्राही काे तर्फबाट प्रदेश सरकार , र रास्काेट सरकार लाई धन्यवाद !!!
कर्णाली प्रदेश भरि जम्मा प्रस्तावित अस्पताल हरु :-
१) सालकाेट , सुर्खेत
२) दुल्लु , दैलेख
३) आठबिस , दैलेख
४) आठविसकाेट , रुकुम पश्चिम
५) वागचाैर , सल्यान
६) वनगाड कुपिण्डे , सल्यान
७) नलगाड , जाजरकोट
८) रास्काेट , कालिकोट
९) कनकासुन्दरी , जुम्ला
१०) अदानचुली , हुम्ला
११) खत्याड , मुगु
१२)मुडकेचुला , डाेल्पा

 #मौसम बारे आवश्यक सतर्कता अपनाउन  सम्बन्धित सबैको जानकारिका लागि अनुराेध गर्दछौं !!
25/09/2024

#मौसम बारे आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारिका लागि अनुराेध गर्दछौं !!

 #सतर्कता अपनाउने बारे। #जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान अनुसार मिति २०८१/०६/१० गतेदेखि ऐ. १२ गतेसम्म भारी ...
24/09/2024

#सतर्कता अपनाउने बारे।

#जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान अनुसार मिति २०८१/०६/१० गतेदेखि ऐ. १२ गतेसम्म भारी वर्षा हुने पुर्वानुमान रहेको हुंदा विशेषगरी धानवाली क्षेत्र तथा खोलाको आसपासमा रहेको वस्तीहरुले सतर्कता अपनाउनहुन अनुरोध गरिन्छ ।

नगर प्रहरी तथा विपद् व्यवस्थापन शाखा कोहलपुर ।

 #मिति २०८१ साल असाेज ०२ गतेका दिन संविधान  दिवस, २०८१ काे अवसरलाई मध्यनजर गरि जनप्रतिनिधि , नगर प्रहरी ,नेपाल प्रहरी लग...
18/09/2024

#मिति २०८१ साल असाेज ०२ गतेका दिन संविधान दिवस, २०८१ काे अवसरलाई मध्यनजर गरि जनप्रतिनिधि , नगर प्रहरी ,नेपाल प्रहरी लगायत अन्य कर्मचारी ,ब्यापारीहरुको उपस्तिथि मा रास्कोटको मुकाम आर सि पि बजार सरसफाई कार्यक्रम सम्पन्न !!

 #सम्पुर्ण प्यारा बालबालिकाहरुलाइ   #६० औं राष्ट्रिय  बाल दिवसको हार्दिक शुभकामना !!
14/09/2024

#सम्पुर्ण प्यारा बालबालिकाहरुलाइ
#६० औं राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना !!

 #दु:खद खबररुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाको गाडी दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु ।तिनै ज...
13/09/2024

#दु:खद खबर
रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाको गाडी दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु ।
तिनै जना मृतक प्रती हार्दिक श्रद्धाञ्जली !!!

 #एक प्रतिभाशाली नानी माेटरसाईकल दुर्घटनामा परी ज्यान गुमाउँदै गर्दा सिंगो रास्काेटलाई ठुलाे क्षति भएको छ । #दु:खद खबर😭 ...
07/09/2024

#एक प्रतिभाशाली नानी माेटरसाईकल दुर्घटनामा परी ज्यान गुमाउँदै गर्दा सिंगो रास्काेटलाई ठुलाे क्षति भएको छ ।
#दु:खद खबर😭
#हार्दिक श्रद्धाञ्जली नानु
#रास्कोट नगरपालीका वडा नं ६ गोर्खालीगाऊ निवासी #कालाशिल्ला मा.बि.का स्थाई शिक्षक रास्कोट #नगरपालिका वडा नम्बर ६ का आनन्द शाही की #जेठि छोरी बर्ष १८ कि जेनि शाही मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएकि थिन र घटनास्थलबाट प्रहरीले उद्घार गरि प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको र नानू प्रति हार्दीक श्रद्धाञ्जली शाेकाकुल परिवारजनमा गहीरो संवेदना ब्यक्त गर्दछु !!😭

06/09/2024

#हिन्दू नारी हरुको महानचाड हरितालिका तिज काे अवसरमा सम्पूर्ण नेपाली चेली दिदी बहिनी सम्पूर्ण स्वदेश तथा विदेश मा बस्नु हुने सबै लाई
हरितालिका तीज काे सुभकामना!!🙏

 #सभ्य एवं सुरक्षित तवरले तिज पर्व मनाउन सर्वसाधारणहरुमा नगर प्रहरी कार्यालय रास्कोटको हार्दिक अनुरोधः-
04/09/2024

#सभ्य एवं सुरक्षित तवरले तिज पर्व मनाउन सर्वसाधारणहरुमा नगर प्रहरी कार्यालय रास्कोटको हार्दिक अनुरोधः-

 #अपराधिक कृयाकलाप रोकथाममा केही सहयोग पुर्याउनका लागि  #रास्काेट नगर पालिकाकाे मिनि मार्केट  लगाएत केही सम्भाबित स्थानम...
24/08/2024

#अपराधिक कृयाकलाप रोकथाममा केही सहयोग पुर्याउनका लागि #रास्काेट नगर पालिकाकाे मिनि मार्केट लगाएत केही सम्भाबित स्थानमा सि . सि क्यामेरा जडान भएकाे छ ! यो कार्यमा सहयोग गर्ने हर हमेशा दिन रात नभनी रास्कोटी जनताको सेवामा तल्लित रास्कोट नगर सरकार र रास्कोट नगर प्रहरि प्रमुखलाई धेरै धेरै धन्यवाद !!

Address

Raskot Municipality
Kalikot

Alerts

Be the first to know and let us send you an email when रास्कोट नगर प्रहरी - Raskot Municipal Police RMP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share