MahaGadhimai Nagarpalika

MahaGadhimai Nagarpalika बारा जिल्लामा अवस्थित महागढ़िमाई नगरपालिका

कृपया धेरै भन्दा धेरै विपन्न विद्यार्थीसम्म यो सुचना पुर्याउन सहयोग गरीदिनु होला।सरकारले डोम,वादी,चमार र मुसहर समुदायका ...
23/08/2018

कृपया धेरै भन्दा धेरै विपन्न विद्यार्थीसम्म यो सुचना पुर्याउन सहयोग गरीदिनु होला।

सरकारले डोम,वादी,चमार र मुसहर समुदायका एसएलसी/एसइइ प्रथम श्रेणीमा पास विद्यार्थीको लागि इन्जिनियरीङ र चिकित्सा शास्त्रमा नि:शुल्क अध्ययनको अवसर दिएको छ।

तपाईले चिनेका छन भने जानकारी गराइदिनुस है।

हाम्रो महागढ़िमाई नगरपालिकाको विकास हामीले नै गर्नु पर्छ | बौद्धिक र विज्ञ सबैको साथले मात्र यो सम्भव छ | हामीलाई तपाईको ...
22/11/2017

हाम्रो महागढ़िमाई नगरपालिकाको विकास हामीले नै गर्नु पर्छ | बौद्धिक र विज्ञ सबैको साथले मात्र यो सम्भव छ | हामीलाई तपाईको साथ चाहियो; हाम्रै समाजको विकासको लागि |
कृप्या तपाई आफ्नो बारेमा हामीलाई जानकारी गराउनु होस हामी विज्ञहरुको सामुहिक सम्मेलन गर्ने तरखरमा छौ |

Join us for our social and economic development

08/11/2017

MahaGadhi Maai Nagarpalika

Address

Bariyarpur
Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when MahaGadhimai Nagarpalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share