आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बारा

  • Home
  • Nepal
  • Kalaiya
  • आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बारा

आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बारा This page contains the latest news, notices and important information about Aadarsh Kotwal Rural Municipality, Bara, Nepal.

सन् २०२७ (हज १४४८) को हजयात्राका लागि आवेदन दिने सम्बन्धी सूचना । प्रकाशित मितिः २०८३/०५/०३ गते, अन्तिम मितिः २०८३/०६/०१...
03/09/2026

सन् २०२७ (हज १४४८) को हजयात्राका लागि आवेदन दिने सम्बन्धी सूचना । प्रकाशित मितिः २०८३/०५/०३ गते, अन्तिम मितिः २०८३/०६/०१ गते

हकदावी सम्बन्धी भूमि प्रशासन कार्यालय, सिम्रौनगढको ३५ दिने सूचना ।
03/09/2026

हकदावी सम्बन्धी भूमि प्रशासन कार्यालय, सिम्रौनगढको ३५ दिने सूचना ।

शुन्य दरबन्दीमा शिक्षक आवश्यकता सम्बन्धी श्री आदर्श प्रा.वि. बिर्ताको सूचना ।
03/09/2026

शुन्य दरबन्दीमा शिक्षक आवश्यकता सम्बन्धी श्री आदर्श प्रा.वि. बिर्ताको सूचना ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको विवरण संशोधन वा उजुर बाजुर वा दाबी बिरोधको लागि ८ नं. वडा कार्यालय, आदर्श कोतवाल गा....
01/09/2026

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको विवरण संशोधन वा उजुर बाजुर वा दाबी बिरोधको लागि ८ नं. वडा कार्यालय, आदर्श कोतवाल गा.पा.को ७ (सात) दिने सार्वजनिक सूचना । श्री सरोकारवाला सबै ( सूचना प्रकाशित मितिः २०८३/०५/१६ गते)

सामाजिक सुरक्षा भत्ताको लागि आ.व. २०८३/०८४ मा नविकरण गराउने सम्बन्धी दोस्रो पटक सूचना । श्री वडा कार्यालयहरु सबै, श्री ल...
31/08/2026

सामाजिक सुरक्षा भत्ताको लागि आ.व. २०८३/०८४ मा नविकरण गराउने सम्बन्धी दोस्रो पटक सूचना । श्री वडा कार्यालयहरु सबै, श्री लाभग्राहीहरु सबै, आदर्श कोतवाल गा.पा.

अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०८३ प्रकाशन भएको जानकारी सम्बन्धमा । श्री सरोकारवाला सबैउक्त कार्यव...
21/08/2026

अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०८३ प्रकाशन भएको जानकारी सम्बन्धमा । श्री सरोकारवाला सबै
उक्त कार्यविधि गाउँपालिकाको वेबसाईटमा गई वा तलको लिङ्कबाट हेर्न सकिनेछ ।
https://aadarshkotwalmun.gov.np/content/disability_identity_card_distribution_procedure_2083

डि.ए.पी. मलको कोटा बाँडफाँड गरिएको जानकारी सम्बन्धमा (कृषि सामग्री कम्पनी लि. कलैयाबाट प्राप्त) । श्री सरोकारवाला सबै - ...
20/08/2026

डि.ए.पी. मलको कोटा बाँडफाँड गरिएको जानकारी सम्बन्धमा (कृषि सामग्री कम्पनी लि. कलैयाबाट प्राप्त) । श्री सरोकारवाला सबै - मिति २०८३/०५/०४ गते

आदर्श कोतवाल गा.पा. भरिका धार्मिक स्थलहरु संरक्षण तथा व्यवस्थापनका लागी गठन भएको मुल-समितिका पदाधिकारी तथा सदस्यहरुको ना...
20/08/2026

आदर्श कोतवाल गा.पा. भरिका धार्मिक स्थलहरु संरक्षण तथा व्यवस्थापनका लागी गठन भएको मुल-समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली विवरण बारे जानकारी सम्बन्धमा ।

आदर्श कोतवाल गा.पा. वडा नं. ०१ स्थित श्री राम जानकी मन्दिर चिउँटाहाको संरक्षण तथा व्यवस्थापनका लागी गठन भएको उप-समितिका ...
20/08/2026

आदर्श कोतवाल गा.पा. वडा नं. ०१ स्थित श्री राम जानकी मन्दिर चिउँटाहाको संरक्षण तथा व्यवस्थापनका लागी गठन भएको उप-समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली विवरण बारे जानकारी सम्बन्धमा ।

युरिया मलको कोटा बाँडफाँड गरिएको जानकारी सम्बन्धमा (कृषि सामग्री कम्पनी लि. कलैयाबाट प्राप्त) । श्री सरोकारवाला सबै - मि...
20/08/2026

युरिया मलको कोटा बाँडफाँड गरिएको जानकारी सम्बन्धमा (कृषि सामग्री कम्पनी लि. कलैयाबाट प्राप्त) । श्री सरोकारवाला सबै - मिति २०८३/०५/०२ गते

Address

Kalaiya
44402

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779855048839

Alerts

Be the first to know and let us send you an email when आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बारा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आदर्श कोतवाल गाउँपालिका, महेन्द्र आदर्श, बारा:

Shortcuts

Share