Simroungadh-सिम्रौनगढ

Simroungadh-सिम्रौनगढ Welcome to SIMROUNGADH! We believe every voice matters. As a platform committed to real news.

28/07/2026

सिम्रौनगढ छोटी भन्सार पुनः सञ्चालन तथा स्तरोन्नतिको माग गर्दै अर्थ मन्त्रालयमा निवेदन दर्तासिम्रौनगढ, बारा । स्थानीय बास...
22/07/2026

सिम्रौनगढ छोटी भन्सार पुनः सञ्चालन तथा स्तरोन्नतिको माग गर्दै अर्थ मन्त्रालयमा निवेदन दर्ता

सिम्रौनगढ, बारा । स्थानीय बासिन्दा सागर सिंहले सिम्रौनगढ छोटी भन्सार कार्यालय पुनः सञ्चालन, स्तरोन्नति, भन्सार जाँचपास सीमा वृद्धि तथा सवारीसाधन भन्सार सेवा सञ्चालनको माग गर्दै आज माननीय अर्थमन्त्रीसमक्ष अर्थ मन्त्रालयमा औपचारिक रूपमा निवेदन दर्ता गरेका छन्।

दर्ता गरिएको निवेदनमा सिम्रौनगढ नाकाको ऐतिहासिक, आर्थिक तथा रणनीतिक महत्वलाई उल्लेख गर्दै बन्द रहेको भन्सार कार्यालय तत्काल पुनः सञ्चालन गर्न, भन्सार जाँचपास सीमा हालको रु. ५,००० बाट कम्तीमा रु. २५,००० पुर्‍याउन, सवारीसाधन भन्सार सेवा सञ्चालन गर्न तथा आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्था गर्न माग गरिएको छ।

निवेदक सागर सिंहले सिम्रौनगढ नाकाको प्रभावकारी सञ्चालनबाट वैधानिक व्यापार प्रवर्द्धन, राजस्व वृद्धि, सीमा व्यवस्थापन सुदृढ हुने तथा स्थानीय नागरिक र व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै सम्बन्धित निकायबाट यस विषयमा शीघ्र सकारात्मक निर्णय हुने अपेक्षा गरिएको छ।

27/05/2026

कर्मचारी काे जनता प्रति को उत्तरदायीत्व
१) सुलभ र गुण्तरीय सेवा प्रवाह
२)पारदर्शिता जवादेहिता
३) कानुन काे पालना
४) समस्या काे सुनुवाई
५) उच्च कोटिको नैतिक आचरण
यी ५ वटा उत्तरदायीत्व मध्ये कुन कुन देखियो हिजो सिम्रौनगढ नगरपालिकाकाे कर्मचारीमा भिडियो हेर्नु र जवाफ सोच्नु, नगरपालिकामा गुन्डा पालेको अनुभूति जनता लाई भएको छ, ५ बज्जे पछी नगरपालिका अफिस या प्राङ्गणमा ड्रेसमा बस्ने मान्छे कर्मचारी होईन रे,

23/05/2026


Address

Kalaiya

Alerts

Be the first to know and let us send you an email when Simroungadh-सिम्रौनगढ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Simroungadh-सिम्रौनगढ:

Shortcuts

Share