24/06/2026
बढ्दो गर्मिको कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै मिति २०८३।०३।११ गते बिहिवार देखि २०८३।०३।१२ गते शुक्रबार सम्म बर्षे विदाबाट कट्टा हुने गरि यस कलैया उपमहानगरपालिका अन्तरगतका वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु मन्टेश्वरी समेत बन्द रहने व्यहोरा निर्देशानुसार सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। शिक्षा शाखा प्रमुख, कलैया उपमहानगरपालिका।