Tuka Kumari Dhakal - Menuka Didi

Tuka Kumari Dhakal - Menuka Didi Help Everyone,
Love Everyone,
Be there for Everyone...

हाम्रो नगर कलैयामा देखिने गरी, हरेक क्षेत्रमा बिकास र भ्रस्टाचार रहित सुन्दर कलैया बनाउने मेरो यो अभियान म साथ दिन, मेरो...
29/04/2022

हाम्रो नगर कलैयामा देखिने गरी, हरेक क्षेत्रमा बिकास र भ्रस्टाचार रहित सुन्दर कलैया बनाउने मेरो यो अभियान म साथ दिन, मेरो चुनाव चिन्ह हलो म भोट हालौ |

हाम्रो कलैया, राम्रो कलैया !

टुक कुमारी ढकाल ( मेनुका दिदी )
उप - प्रमुख उम्मेद्वार
कलैया उप - महानगरपालिका

सदैव समाज सेवामा लागेको म टुक कुमारी ढकाल (मेनुका दिदी), यस् कलैया उप-महानगरपालिका को उप-प्रमुख को उम्मेद्वारी दिएको छु,...
27/04/2022

सदैव समाज सेवामा लागेको म टुक कुमारी ढकाल (मेनुका दिदी), यस् कलैया उप-महानगरपालिका को उप-प्रमुख को उम्मेद्वारी दिएको छु, यो उप-महानगरपालिका तथा यस् अन्तर्गत पर्ने हरेक गाउ ठाउँ को बिकास र भ्रस्टाचार रहित नगर बनाउने, मेरो अभियानमा साथ दिन, मेरो चुनाव चिन्ह हलो मा भोट हालौ, र भ्रटाचार रहित, सुन्दर कलैया को सपना साकार गरौ !!!

टुक कुमारी ढकाल
उप - प्रमुख उम्मेद्वार
कलैया उप - महानगरपालिका

Address

Kalaiya
44400

Website

Alerts

Be the first to know and let us send you an email when Tuka Kumari Dhakal - Menuka Didi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category