हाम्रो शब्द

हाम्रो शब्द भावना, कथा र शब्दहरूको संसार
— हाम्रो शब्द📝🇳🇵

21/03/2026

तिमी बिना बाँच्न सिकेँ आज,
तर…
हास्न भने अझै पनि बिर्सेँ।
हाम्रो शब्द

#हाम्रोशब्द

17/03/2026

मेरो साँचो माया एउटा घर बनाउनु छ,
संसार डाहा गर्ने प्रेमको जीवन बनाउनु छ।
एक पटक तिमीले साथ दिएर हेर सानु,
अमर प्रेमको हाम्रो कथा बनाउनु छ।
— हाम्रो शब्द
#हाम्रोशब्द

14/03/2026

Video credit
Phur Tenjee Sherpa

मन साँचो थियो, माया पनि साँचो थियो,
तर नजाने किन सम्बन्ध काँचो थियो।
आज पनि सम्झिँदा मुटु चसक्क दुख्छ,
सायद त्यही माया नै मेरो सबैभन्दा ठूलो धोका थियो।
— हाम्रो शब्द
#हाम्रोशब्द



14/03/2026

मनभित्र धेरै पीडा लुकेर बसेको छ,
मुस्कानले मात्र संसार झुकाएको छ।
सबैले भन्छन् खुसी छौ तिमी,
तर कसैले मन भित्रको आँसु कहा देखेको छ
#हाम्रोशब्द

14/03/2026

मन भित्रको पीडा कसैले देख्दैन यहाँ,
मुस्कान पछाडि लुकेको आँसु बुझ्दैन यहाँ।
सबैलाई खुसी देखिनु सजिलो रहेछ,
तर आफ्नै मन सम्हाल्न सजिलो हुँदैन यहाँ।
— #हाम्रो शब्द #हाम्रोशब्द

13/03/2026

“कहिलेकाहीँ मन धेरै रोइरहेको हुन्छ,
तर ओठ भने मुस्कुराइरहेका हुन्छन्।”
— हाम्रो शब्द
#हाम्रोशब्द


12/03/2026

“कसैलाई धेरै माया गर्दा
कहिलेकाहीँ आफू नै एक्लो हुन्छ।”
— हाम्रो शब्द
#हाम्रोशब्द

12/03/2026

“कहिलेकाहीँ आँसु पनि
मन हल्का बनाउने वर्षा हो।”
— हाम्रो शब्द

#हाम्रोशब्द

12/03/2026

#हाम्रोशब्द

11/03/2026

#हाम्रोशब्द

11/03/2026

“हार भनेको अन्त्य होइन,
नयाँ सुरुवात हो।”
— हाम्रो शब्द

#हाम्रोशब्द

Address

Kailali

Telephone

+918446632822

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो शब्द posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हाम्रो शब्द:

Share