Nepal Electricity Authority Pahalmanpur sub-station

Nepal Electricity Authority Pahalmanpur sub-station This is the 132/33/11 kv sub-station in pahalmanpur Kailali

13/09/2026

आज मिति 2083/05/28 गतेको दिनमा नयाँ 30 MVA पावर ट्रान्सफरमर जडान गरी नो लोडमा चालु भइसकेको छ, र भोलि देखि यस ट्रान्सफर्मर बाट फूल लोड दिएर 33 के . भि चौमाला र हसुलिया बसौटी सव स्टेशन पनि चालु गरिने जानकारी गराउन चाहन्छौ ।

12/09/2026

पहलमानपुर सबस्टेशनमा ट्रान्सफर्मर तथा विभिन्न रिलेहरूको टेस्टिङ कार्य भइरहेको छ। उक्त कार्यमार्फत ट्रान्सफर्मर तथा सुरक्षा प्रणालीको अवस्था, कार्यक्षमता र विश्वसनीयता परीक्षण तथा सुनिश्चित गरिँदैछ।

11/09/2026

पहलमानपुर सब स्टेशन बाट ग्राहक बर्गमा सूचना

10/09/2026

लाइन निरीक्षण (लाइन पेट्रोलिङ)

३० MVA ट्रान्सफर्मरको निरन्तर तापक्रम  Monitoring गरी  विद्युत् सञ्चालन गरि रहेको  छौ
09/09/2026

३० MVA ट्रान्सफर्मरको निरन्तर तापक्रम Monitoring गरी विद्युत् सञ्चालन गरि रहेको छौ

08/09/2026

2083 साल भदौ 20 गते बिहान 7 बजे तिर खराबी आएको 30MVA मुख्य पावर ट्रान्सफर्मर बाट अहिले चाहिँ आंशिक रूपमा लाइन सुचारु भईसकेको छ,यहाँ बाट अहिले मसुरिया, पहलमानपुर र सुख्खड को लाइन चालु भइसकेको छ र चौमाला सव स्टेशन र हसुलिया बसौटी सव स्टेशन चाहिँ अहिले चलाउन नसकिए पनि बैकल्पिक रुपमा अन्य स्थानहरू बाट लाइन सुचारु गरिएको छ।

पहलमानपुर सबस्टेशनमा नयाँ ३० एम.भी.ए. ट्रान्सफर्मर बे निर्माणका लागि १३२ के.भी. बस एक्सटेन्सन कार्य गर्नुपर्ने भएकोले मि...
07/09/2026

पहलमानपुर सबस्टेशनमा नयाँ ३० एम.भी.ए. ट्रान्सफर्मर बे निर्माणका लागि १३२ के.भी. बस एक्सटेन्सन कार्य गर्नुपर्ने भएकोले मिति २०८३/०५/२३ गते बिहान ५:०० बजेदेखि ९:०० बजे( ४ घन्टा ) १३२ के.भी. Bus-1 तथा Bus-2 बन्द रहने सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

07/09/2026

पहलमानपुर सबस्टेशनमा जडान गरिएको ३० एम.भी.ए., १३२/३३ केभी ट्रान्सफर्मर मर्मत पछी आंशिक रूपमा सञ्चालनमा ल्याइएको छ। उक्त ट्रान्सफर्मर वि.सं. २०८३ साल भदौ महिनाको २२ गतेदेखि आंशिक रूपमा सञ्चालन गरिएको हो।

07/09/2026

Transformer oil also good 132/33, 30 MVA transformer
Pahalmanpur sub station

Address

Pahalmanpur
Kailali

Telephone

+9779858489800

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Electricity Authority Pahalmanpur sub-station posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Electricity Authority Pahalmanpur sub-station:

Shortcuts

Share