Gauriganga Municipality Kailali - गाैरीगंगा नगरपालिका कैलाली-

  • Home
  • Nepal
  • Kailali
  • Gauriganga Municipality Kailali - गाैरीगंगा नगरपालिका कैलाली-

Gauriganga Municipality Kailali - गाैरीगंगा नगरपालिका कैलाली- गौरीगङ्गा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ ।

गौरीगङ्गा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ । नगरपालिका घोषणा गर्दा साविकका चौमाला, मसुरिया र उदासीपुर गा.वि.स. को वडा नं १, २ र ५ समावेश गरिएका थिए । विश्व मानचित्रमा २८° ३८’’ देखि २८° ५१’ ३०’’ उत्तरी अक्षांस देखि ८०° ५४’ ३०’’ पूर्व देशान्तर सम्म फैलिएको र समुन्द्री सतह देखि १६५ मि. देखि ९४४ मि. को उचाईमा, काठमाडौँ देखि ६२२ कि.मि. को दूरीमा रहेको छ ।

क्षेत्रफलः
२४४.४४ वर्ग.कि.मि.

सिमानाः
पूर्व–घोडाघोडी नगरपालिका, पश्चिम–धनगढी उ.म.न.पा. र गोदावरी नगरपालिका, उत्तर–चुरे र मोहन्याल गाउँपालिका, दक्षिण–कैलारी गाउँपालिका ।

कृषी कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा ।
15/09/2026

कृषी कार्यक्रमका लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा ।

म्याद थप सम्बन्धमा ।
15/09/2026

म्याद थप सम्बन्धमा ।

लेखापरीक्षणको लागि नियुक्ति पत्र बुझिलिने सम्बन्धमा ।
15/09/2026

लेखापरीक्षणको लागि नियुक्ति पत्र बुझिलिने सम्बन्धमा ।

जानकारी गरियकाे सम्बन्धमा ।
14/09/2026

जानकारी गरियकाे सम्बन्धमा ।

हिउँदे घाँसको विउ माग सम्बन्धी सूचना ।
10/09/2026

हिउँदे घाँसको विउ माग सम्बन्धी सूचना ।

भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यवस्थित बसोबासीले निवेदन पेश गर्ने सम्बन्धी सूचना ।
07/09/2026

भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यवस्थित बसोबासीले निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयकाे सूचना
03/09/2026

शिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयकाे सूचना

03/09/2026

गौरीगङ्गा नगरपालिकाको मिति २०८३ भाद्र १८ गतेको कार्यपालिका बैठकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट उत्पन्न विपद्‌मा परी प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मानवीय सहयोग तथा विपद्‌ पीडितप्रति ऐक्यबद्धता जनाउँदै रु. ३८,००,४३८।– (अक्षरेपी अठतीस लाख चार सय अठतीस मात्र) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

Address

Sudurpashchim Province
Kailali

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97791418060

Alerts

Be the first to know and let us send you an email when Gauriganga Municipality Kailali - गाैरीगंगा नगरपालिका कैलाली- posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gauriganga Municipality Kailali - गाैरीगंगा नगरपालिका कैलाली-:

Shortcuts

Share