10/03/2026
कैलाली क्षेत्र न २ मा मत ल्याइ ७ हजार भन्दा धेरै मत अन्तरले विजय भएका भाइ लाइ बधाइ छ!
यस पटकको प्रतिनिधि सभाको चुनावमा मैले भोट नगर्ने निर्णय लिएको थिए! यसमानेमा मैले बोल्न मिल्ला कि नमिल्ल तर एउटा सुझाप दिन चाहे ,
तिम्रो आलोचना गर्दै गर्दा एक अर्का बिच मनमुटाप भए , चर्काचर्की भए जस अनुरुप पछिल्लो समय तिम्रा सुधारियका कदमको प्रसंसक पनि भए ! अब आउने दिनमा कसैलो लोभ, प्रलोभमा नपरी कैलाली क्षेत्र २ का जनताको आवाज, बिकासमा निकास र सुशासनमा बेजोड ध्यान दिनु
अत : धेरै ब्यक्तिहरु नजिक छु भन्ने स्वाग पार्दै बिभिन्न आफुलाइ फाइदा हुने लिने काम गर्ने छन जुन मैले राम्रै संग बुझेको छु त्यसैले हरेक पाइलामा चनाखो रहनु, शुभकामना 🎉
उहि तिम्रो प्रीय आलोचक🙏