Hamro Lamki हाम्रो लम्की

Hamro Lamki हाम्रो लम्की Lamki Chuha Municipality is one of the biggest town in Kailali District of Nepal. Lamki lies 100 km east of Dhangadhi and 500 km west of the capital, Kathmandu.

Lamki was transformed to municipality in 18 May 2014 by merging two existing Village Development Committees i.e.[1][2] Balia and Chuha. Lamki is the centre square for Tikapur City and other northern villages of Kailali District and is the major provider of education, health and employment opportunities in the eastern Kailali.

हार्दिक बधाई तथा कार्यकाल शुभकामना!!😍महान जनयुद्धका घाईते योद्धा नेकपा नेता दाइPrem Bayak समानुपातिक बाट कैलाली -२ बाट  ...
15/03/2026

हार्दिक बधाई तथा कार्यकाल शुभकामना!!😍
महान जनयुद्धका घाईते योद्धा नेकपा नेता दाइPrem Bayak समानुपातिक बाट कैलाली -२ बाट प्रतिनिधिसभा सदस्यमा मनोनीत हुनु भएको मा हार्दिक बधाई तथा ५ बर्षको कार्यकाल सफल शुभ रहोस शुभकामना छ ।दाई

सुर्खेतमा एक दलित नावालिकालाई बलात्कारपछि हत्या गरेको बिरोधमा लम्कीचोकमा बिरोध र मृत आत्माले शान्ति र परिवारले न्याय पाओ...
11/03/2026

सुर्खेतमा एक दलित नावालिकालाई बलात्कारपछि हत्या गरेको बिरोधमा लम्कीचोकमा बिरोध र मृत आत्माले शान्ति र परिवारले न्याय पाओस भनि दिप प्रज्जवलन कार्यक्रम गरिएको छ ।

कैलाली क्षेत्र नं २ का दुई टक्करवाला उम्मेदवार । रास्वपा केपी खनाल र नाउपा पतिराम चौधरी ।
08/03/2026

कैलाली क्षेत्र नं २ का दुई टक्करवाला उम्मेदवार । रास्वपा केपी खनाल र नाउपा पतिराम चौधरी ।

07/03/2026

कैलाली -२ : 23 गते 7:25 बजे सम्म
(मोहन्याल पुरै + बर्दगोरिया पुरै + जानकी पुरै )
१. केपि खनाल (घण्टी ): 7949
२. पतिराम चौधरी (जातो) : 6334
३. सुर्य बहादुर थापा (सुर्य) : 3738
४. विजय बहादुर स्वार (रुख): 3065
५. नन्द बहादुर साउद (तारा): 2885

अन्तत बालेनको जित भएको छ । ओलीको लज्जास्पद हार ।
07/03/2026

अन्तत बालेनको जित भएको छ । ओलीको लज्जास्पद हार ।

झापा ५ मा बालेनको जित सुनिश्चित भएको छ । ओलि सॅगको मत भिन्नताभन्दा खस्नपर्ने मत धेरै कम ।
07/03/2026

झापा ५ मा बालेनको जित सुनिश्चित भएको छ । ओलि सॅगको मत भिन्नताभन्दा खस्नपर्ने मत धेरै कम ।

06/03/2026

मत गणना फेरि सुरु भएको छ है । जम्मा खसेको ५६ हजार ५ सय ९४ मत मध्य ८ हजार ४ सय मात्र गणना भएको छ ।

06/03/2026

कैलाली क्षेत्र नं २ बर्दगोरियाको मत गन्दै गर्दा समानुपातिक र प्रत्यक्षमा खसेको मत फरक परेको (५ मत) भन्दै चकिया र एमालेले असन्तुष्टि जनाउदै मतगणना रोकेका छन ।

मत गणनी सुरु हुने बितिकै नया परिणाम बारे जानकारी गराउने छौ ।

बालेन केपिओली भन्दा १४,४०१ मतले अगाडी छन । के हार्ने निश्चित नै हो त ओलीको ?
06/03/2026

बालेन केपिओली भन्दा १४,४०१ मतले अगाडी छन । के हार्ने निश्चित नै हो त ओलीको ?

06/03/2026

बर्दगोरिया १ मा जम्मा खसेको मत २३७५
रास्वपा केपी खनाललाई आएको मत १००८

रास्वपा केपी खनालले अग्रता लिएका छन कैलाली २ मा । 🔔
06/03/2026

रास्वपा केपी खनालले अग्रता लिएका छन कैलाली २ मा । 🔔

झापा ५ को ताजा परिणाम ।
06/03/2026

झापा ५ को ताजा परिणाम ।

Address

Lamki Chuha 1
Kailali
10904

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Lamki हाम्रो लम्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hamro Lamki हाम्रो लम्की:

Share