इलाका प्रहरी कार्यालय सडकपुर कैलाली

  • Home
  • Nepal
  • Kailali
  • इलाका प्रहरी कार्यालय सडकपुर कैलाली

इलाका प्रहरी कार्यालय सडकपुर कैलाली Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from इलाका प्रहरी कार्यालय सडकपुर कैलाली, Government Organization, बर्दगोरिया गाउँपालिका वडा नं. १ सडकपुर बौनिया कैलाली, Kailali.
(1)

Welcome to Area Police Office(APO) Sadakpur Kailali official fcebook page For Emergencies Dial 100 for police support
Mobile no.9858426330
Email: [email protected]
website: https://sudurpashchim.nepalpolice.gov.np/

22/04/2026
14/04/2026
हराएको मोबाइल फेला पारी सम्बन्धितलाई बुझाएको ।*********इलाका प्रहरी कार्यालय सडकपुर, कैलाली २०८२ चैत्र २२ गते  ।        ...
05/04/2026

हराएको मोबाइल फेला पारी सम्बन्धितलाई बुझाएको ।
*********
इलाका प्रहरी कार्यालय सडकपुर, कैलाली २०८२ चैत्र २२ गते ।
मिति २०८२।०५।२८ गते महोन्याल गा.पा.वडानं. ३ फलेबिसौना जाने क्रममा मोवाईल हराएको हुँदा खोजतलास गरी पाऊ भनिजिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा न. ०८ बस्ने बिर्ख बहादुर वि.क.ले दिएको निवेदन अनुसार उक्त मोबाइल महोन्यालगा.पा.३ फलेबिसौनामा फेला पारी आज मिति २०८२।१२।२२ गते सम्बन्धितलाइ बुझाएको ।
साथै मोबाइल हरायमा निम्न कुराको जानकारी राख्न अनुरोध गर्दछौँ ।
१. हराएको /चोरी भएको मोबाईल नेपाल दुरसंचार प्राधिकरणको MDMS (Mobile Device Management System) मा दर्ता
भएको हुनुपर्छ अर्थात नेपालबाट नै किनेको हुनुपर्छ किन्नेबेला मोबाइल MDMS प्रणालीमा दर्ता छ, छैन एकिन गर्नुपर्छ ।
२. हराएका तथा चोरी भएका मोबाईल खोजी कार्य गर्नु पुर्व सो मोबाईल सेटको SIM कार्ड सम्बन्धित सेवा प्रदायकबाट मोबाईल
नम्बर BLOCK गर्नुपर्ने छ । सकभर आफुले चलाउने मोबाइल नम्बर आफ्नै नाममा दर्ता भएको हुनुपर्छ, आफ्नो नामको सिमकार्ड
आफैले बन्द गर्न सजिलो हुन्छ ।
३. चोरी/ हराएको मोबाईलको IME नम्बर स्पष्ट देखिने हुनुपर्छ यसको लागी मोबाइल किन्नेबेला नै मोबाइलको IME नम्बर र
डकुमेन्ट खोजी भएका बखत भेटिने गरी सुरक्षित राख्नुपर्छ ।
४. आफ्नो इमेल ठेगाना र सो इमेल ठेगानाको पासवर्डबारे थाहा पाइराख्नुपर्छ, पछी मोबाइल फेला परेमा नेपाल टेलिकमले सोही
इमेल ठेगानामा मोबाइल फेला परेको जानकारी सहितको पत्र पठाउँछ । बेला बेला इमेल चेक गरि राख्नुपर्छ

04/04/2026

सावधानी अपनाऔँ, सुरक्षित रहौँ।

19/03/2026

Verify Before You Pay.

#नेपालप्रहरी

आज मिति २०८१।०८।१४ गतेका दिन १५;०० बजेको समयमा जि.कैलाली बर्दगोरिया गा.पा वडा नं ०४ मा यस कार्यालयका कार्यालय प्रमुख प्र...
29/11/2024

आज मिति २०८१।०८।१४ गतेका दिन १५;०० बजेको समयमा जि.कैलाली बर्दगोरिया गा.पा वडा नं ०४ मा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक बीर बहादुर थापाको कमाण्डमा प्रहरी टोली खटिई श्री कालिका मा.बि नौनिया मा कक्षा ९/१० का बिधार्थि अ ९०/१०० जनाको उपस्थितिमा लैङगिक हिंसा सम्बन्धि १६ दिने अभियान अन्तरगत सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम लैङगिक हिंसा सम्बन्धि जन-चेतनामुलक कार्यक्रम गरिएको ।

आज मिति २०८१।०७।२८ गतेका दिन १६;३० बजेको समयमा यस कार्यालयका कार्यालय प्रमुख प्र.नि बीर बहादुर थापाको कमाण्डमा ०७ जनाको ...
13/11/2024

आज मिति २०८१।०७।२८ गतेका दिन १६;३० बजेको समयमा यस कार्यालयका कार्यालय प्रमुख प्र.नि बीर बहादुर थापाको कमाण्डमा ०७ जनाको प्रहरी टोलीले बिभिन्न मितिमा बरामद गरी यस कार्यालयको नियन्त्रणमा लिएको घरेलु मदिरा २७० लिटर यस बर्दगोरिया गा.पा कार्यपालिका सदस्य ,बजार ब्यबस्थापन समितिका अध्यक्ष,पत्रकार गरी ८/१० जनाको रोहबरमा उक्त घरेलु मदिरा नष्ट गरेरिएको ।

आज मिति २०८१ ।०२।१६ गते तालुक सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीका कार्यालय प्रमुख प्रनामनि रबिन्द्र केसि ज...
29/05/2024

आज मिति २०८१ ।०२।१६ गते तालुक सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीका कार्यालय प्रमुख प्रनामनि रबिन्द्र केसि ज्यु यस कार्यालय पाल्नुभई यस का.को वडा एरियाको बस्तु स्थिति बारे बुझ्नुभई कार्यरत प्रकहरुलाई बिभागिय निर्देशन दिनु भयो ।

23/12/2023

Gadi ko abastha.highway unit.

आज मिति २०८०।०७।३०गते यस कार्यालय बाट खटिगएको गस्ति टिलिले जिल्ला कैला ली वर्दगोरिया गा.पा.वडा.न.१ स्थित बौनिया देखि जोश...
17/11/2023

आज मिति २०८०।०७।३०गते यस कार्यालय बाट खटिगएको गस्ति टिलिले जिल्ला कैला ली वर्दगोरिया गा.पा.वडा.न.१ स्थित बौनिया देखि जोशीपुर जाने भित्र सडक खण्डमा भन्सार छलि,चोरी,निकासी,पैठारी गरी ल्याएको व्यवारिश्य अवस्थामा रहेको माल समानहरु रित पुर्वक खान तलासी गरी अन्दाजी रुः १८५७००।- (एक लाख पचासी हजार सात सय बरावरको माल समान वरामद गरी आवश्यक कारवाहिको लागी सति भन्सार कैलालीमा बुझाएको ।

Address

बर्दगोरिया गाउँपालिका वडा नं. १ सडकपुर बौनिया कैलाली
Kailali

Telephone

+9779858426330

Website

Alerts

Be the first to know and let us send you an email when इलाका प्रहरी कार्यालय सडकपुर कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to इलाका प्रहरी कार्यालय सडकपुर कैलाली:

Share