Tila Rural Municipality, Jumla तिला गाउँपालिका, जुम्ला

  • Home
  • Nepal
  • Jumla
  • Tila Rural Municipality, Jumla तिला गाउँपालिका, जुम्ला

Tila Rural Municipality, Jumla  तिला गाउँपालिका, जुम्ला स‍ंघियता कार्यान्वयनमा बढ्न अगाडी
हरेक स्थानीय तहमा सूचना प्रविधि तिला गाउँपालिका, जुम्लाकाे अाधिकारिक फेसबुक पेजमा यहाँहरुलाइ स्वागत छ ।

२०८० साल बैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाऔँ। व्यक्तिको कानूनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्...
09/04/2023

२०८० साल बैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाऔँ। व्यक्तिको कानूनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद लागायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा दर्ता गरौँ / गराऔँ ।

मिति २०७९/११/२४ गते तिला गाउपालिकामा ११३ औ अन्तराष्ट्रिय महिला दिवस मनाउदा लिइएका तस्बिरहरु
08/03/2023

मिति २०७९/११/२४ गते तिला गाउपालिकामा ११३ औ अन्तराष्ट्रिय महिला दिवस मनाउदा लिइएका तस्बिरहरु

आ व २०७९/०८० को नियमित हिउदे गाउसभा सम्पन्न
28/02/2023

आ व २०७९/०८० को नियमित हिउदे गाउसभा सम्पन्न

पोषण सुधारका लागि स्थानीय तह भित्र संचालनमा रहेका महिला सहकारी सस्था वा समूह लाई अनुदान
23/02/2023

पोषण सुधारका लागि स्थानीय तह भित्र संचालनमा रहेका महिला सहकारी सस्था वा समूह लाई अनुदान

कृषि पकेट कार्यक्रम सुचना
08/02/2023

कृषि पकेट कार्यक्रम सुचना

परीक्षा स्थगित सम्बन्धमा
07/02/2023

परीक्षा स्थगित सम्बन्धमा

संक्षिप्त सूची प्रकाशन सम्बन्धमा
03/02/2023

संक्षिप्त सूची प्रकाशन सम्बन्धमा

02/02/2023
प्रस्ताब आह्वान सम्बन्धी सुचना
25/09/2022

प्रस्ताब आह्वान सम्बन्धी सुचना

रोजगार सहायक करारमा पद्पुर्ती गर्ने सम्बन्धी सुचना
16/08/2022

रोजगार सहायक करारमा पद्पुर्ती गर्ने सम्बन्धी सुचना

तिला गाउँपालिका को आ.व. २०७९/०८० को नियमित गाउँँसभा उद्घाटन । मिति २०७९/०३/१०
27/06/2022

तिला गाउँपालिका को आ.व. २०७९/०८० को नियमित गाउँँसभा उद्घाटन । मिति २०७९/०३/१०

भुक्तानी तथा निकासा सम्बन्धी सुचना
19/06/2022

भुक्तानी तथा निकासा सम्बन्धी सुचना

Address

Dundeli
Jumla

Alerts

Be the first to know and let us send you an email when Tila Rural Municipality, Jumla तिला गाउँपालिका, जुम्ला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tila Rural Municipality, Jumla तिला गाउँपालिका, जुम्ला:

Share