पर्यटन तथा उद्योग कार्यालय, मुस्ताङ

  • Home
  • Nepal
  • Jomoson
  • पर्यटन तथा उद्योग कार्यालय, मुस्ताङ

पर्यटन तथा उद्योग कार्यालय, मुस्ताङ घरेलु तथा साना उद्योगहरु दर्ता र नवीक?

मिति २०८०/०६/१० ४४ औं विश्व पर्यटन दिवस Tourism & Green Investment भन्ने नाराका साथ पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ र...
27/09/2023

मिति २०८०/०६/१० ४४ औं विश्व पर्यटन दिवस Tourism & Green Investment भन्ने नाराका साथ पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयको संयुक्त आयोजनामा मनाइएको छ

आ.व. २०७९/८० को वार्षिक प्रगति विवरण
31/07/2023

आ.व. २०७९/८० को वार्षिक प्रगति विवरण

होमस्टेहरुमा पर्यटन पूर्वाधार विकास सम्बन्धी प्रस्ताव पेश गर्ने बारेको सूचना प्रथम पटक प्रकाशित मिति २०७९/११/०२
15/02/2023

होमस्टेहरुमा पर्यटन पूर्वाधार विकास सम्बन्धी प्रस्ताव पेश गर्ने बारेको सूचना
प्रथम पटक प्रकाशित मिति २०७९/११/०२

यस कार्यालयको चालु आ.व. २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दलित तथा विपन्न वर्गका उद्यमीहरुलाई प्रविधि हस्तान्त...
02/12/2022

यस कार्यालयको चालु आ.व. २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दलित तथा विपन्न वर्गका उद्यमीहरुलाई प्रविधि हस्तान्तरणको लागि प्रस्ताव आह्वान सम्बन्धी र संचालित उद्योग प्रवर्द्बनका लागि साझेदारीमा प्रविधि हस्तान्तरणको लागि १५ दिन भित्र यस पर्यटन तथा उद्योग कार्यालय मुस्ताङमा निवेदन पेश गर्नु हुन अनुरोध छ ।

03/11/2022

गण्डकी प्रदेश सरकारको मिति २०७९/०५/२० गतेको निर्णय तथा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको च.नं.११२ मिति २०७९/०६२७ को प्राप्त पत्रानुसार मिति २०७९ कार्तिक १ गते देखि लागु हुने गरी यस कार्यालयको नाम परिवर्तन भई साविकको कार्य विवरण यथावत रहि तपशिलमा उल्लेख भए बमोजिम कार्य विवरण थप भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
तपसिलः-
१. कार्यालयको नामः- पर्यटन तथा उद्योग कार्यालय, मुस्ताङ ।
२. थप भएको कार्य विवरणः-
* ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता, अनुमति तथा नविकरण ।
* पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल गाइट, र्याफ्टिङ लगायत साहसिक पर्यटन आदीको प्रवर्द्बन, दर्ता अनुमती नवीकरण र नियमन ।
* वार्षिक विकास कार्यक्रम अनुसार पर्यटकीय पूर्वधारहरुको निर्माण तथा विकास गर्ने ।

घरेलु तथा साना उद्योग कार्यालय मुस्ताङले आर्थिक वर्ष २०७८/७९ मा हाल सम्म दर्ता भएका उद्योगहरुको डाटा डिजिटलाईज गर्ने काम...
05/05/2022

घरेलु तथा साना उद्योग कार्यालय मुस्ताङले आर्थिक वर्ष २०७८/७९ मा हाल सम्म दर्ता भएका उद्योगहरुको डाटा डिजिटलाईज गर्ने काम भई रहेको छ । अहिले सम्म ९५% काम सम्पन्न भएको जानकारी गराईन्छ ।

घरपझोङ गाउँ पालिका २ मार्फा मुस्ताङमा सन्चालित १० कार्य दिने उद्यमशीलता विकास तालिम २०७८।१२।२१ देखि १२।३० सम्म र समापन क...
16/04/2022

घरपझोङ गाउँ पालिका २ मार्फा मुस्ताङमा सन्चालित १० कार्य दिने उद्यमशीलता विकास तालिम २०७८।१२।२१ देखि १२।३० सम्म र समापन कार्यक्रम २०७९।०१।०२ गते घरेलु तथा साना उद्योग कार्यालय मुस्ताङ का कार्यालय प्रमुख तोयनाथ तिमिल्सिना ज्युको अध्यक्षतामा र घरपझोङ गाउँ पालिका २ का वडा अध्यक्ष मान बहादुर विश्वकर्मा ज्युको प्रमुख अतिथ्यतामा समापन कार्यक्रम को दृश्य

26/01/2022

सीपमुलक तालिम सञ्चालन सम्बन्धमा

Address

Jomsom
Jomoson
33100

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97769440124

Website

Alerts

Be the first to know and let us send you an email when पर्यटन तथा उद्योग कार्यालय, मुस्ताङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पर्यटन तथा उद्योग कार्यालय, मुस्ताङ:

Share