Jiri Switzerland of Nepal

Jiri Switzerland of Nepal Jiri, Known as the “Switzerland of Nepal,” Jiri is a scenic hill town in Dolakha Nepal 🇳🇵, 188 km from Kathmandu. Also known as Jiri Switzerland of Nepal

Surrounded by hills and peaks, it’s famed for its cool climate, dairy products, and warm hospitality. Jiri (जिरी) is a municipality in Dolakha District in the Janakpur Zone of north-eastern Nepal.

यो केवल एउटा स्तूपा (गुम्बा) को फोटो मात्र होइन यो हाम्रो जिरी बासीको लापरबाहीको प्रस्ट प्रामाण हो।हामी नयाँ कुरा बनाउने...
31/03/2026

यो केवल एउटा स्तूपा (गुम्बा) को फोटो मात्र होइन यो हाम्रो जिरी बासीको लापरबाहीको प्रस्ट प्रामाण हो।

हामी नयाँ कुरा बनाउने, नयाँ योजना ल्याउने कुरा धेरै गर्छौँ।तर पहिलेबाट रहेको हाम्रो धर्म, संस्कृति र सम्पदाको जतन गर्ने जिम्मेवारी कसले लिने? यो केवल कसैको एक्लो जिम्मेवारी होइन।यो हाम्रो साझा सम्पदा हो, हाम्रो पहिचान हो।

एक समय सफा, सुन्दर र सम्मानित देखिने यो स्थानआज किन यस्तो अवस्थामा पुग्यो?

📍 जिरी लिंकन बजारका बासिन्दा, बौद्ध धर्मावलम्बीहरू , स्थानीय युवा साथीहरू कहाँ हुनूहहुन्छ ?

31/03/2026
23/03/2026

खावा, जिरी नगरपालिका–७, दोलखा,

Video by: Explore with me 🙏

देशभर प्रतीक्षा गरिएको झापा–५ को मतगणना सम्पन्न। फराकिलो मतान्तरसहित ऐतिहासिक जित।🔔 बालेन शाह : ६८,३४८ (विजयी) vs 🌞 केपी...
08/03/2026

देशभर प्रतीक्षा गरिएको झापा–५ को मतगणना सम्पन्न। फराकिलो मतान्तरसहित ऐतिहासिक जित।
🔔 बालेन शाह : ६८,३४८ (विजयी) vs 🌞 केपी शर्मा ओली : १८,७३४

घण्टी 🔔 बजिसकेको छ।
B***n
Rastriya Swatantra Party - RSP
Jiri Municipality जिरी नगरपालिका दोलखा
I love Jiri

🔔 रास्वपा दोलखाका– जगदिश खरेल ३२,०१९ मतसहित प्रतिनिधि सभामा शानदार विजयी। प्रतिद्वन्द्वी पार्वत गुरुङले १७,२५२ मत प्राप्...
08/03/2026

🔔 रास्वपा दोलखाका– जगदिश खरेल ३२,०१९ मतसहित प्रतिनिधि सभामा शानदार विजयी। प्रतिद्वन्द्वी पार्वत गुरुङले १७,२५२ मत प्राप्त,

दोलखाबासी र जिरीबासीले आफ्नो कर्तव्य पूरा गर्नुभएको छ। उहाँहरूले हाम्रो नाताबाद होइन, राम्रो र योग्य पार्टी तथा उम्मेदवारलाई जिताउनुभएको हो। अब तपाईंहरूले आफ्नो कर्तव्य निभाउने पालो आएको छ। शुभकामना।

जिरीबासी तथा सम्पूर्ण दोलखाबासी घण्टी 🔔 समर्थकहरूलाई धेरै धेरै धन्यवाद। तपाईंहरूकै साथ र समर्थनका कारण आज देशव्यापी रूपमा RSP घण्टीको जित सम्भव भएको छ र देश विकासको यात्रामा साथ मिलेको छ।
B***n Rastriya Swatantra Party - RSP Jiri Municipality जिरी नगरपालिका दोलखा I love Jiri News Dolakha - न्यूज दोलखा

07/03/2026

दोलखा – जिरी नगरको मतगणना सम्पन्न : 🔔 घण्टी: २९३१ ,
🌞 सुर्य: १६७८, ⭐️ तारा: ११०३ , 🌳 रुख: ५२१
तपाईंहरूका अमूल्य मतका कारण जिरी नगर घण्टीमय बनेको छ।
जय नेपाल 🇳🇵
Video: Facebook

B***n Rastriya Swatantra Party - RSP HBC Hatdanda Boys’ Club I love Jiri Jiri Hatdanda Bazar News Dolakha - न्यूज दोलखा
Jiri Municipality जिरी नगरपालिका दोलखा

28/02/2026

Jiri, Nepal 🇳🇵🤩
Video: Asik Nepali

Volleyball Tournament in Jiri.   AKA Jiri Switzerland of NepalPhoto by; Yatramoha
12/02/2026

Volleyball Tournament in Jiri.
AKA Jiri Switzerland of Nepal
Photo by; Yatramoha

Jiri, Nepal 🇳🇵 📸Photo by Subash Basnet
26/01/2026

Jiri, Nepal 🇳🇵
📸Photo by Subash Basnet

नेताका फोटो हेरेर होइन, कर्म हेरेर मत देऊ।हामी जनता हौँ, प्रयोगशाला होइनौँ।भावनासँग खेल्न खोजे परिणाम मतपेटिकामा देखिनेछ...
26/01/2026

नेताका फोटो हेरेर होइन, कर्म हेरेर मत देऊ।
हामी जनता हौँ, प्रयोगशाला होइनौँ।
भावनासँग खेल्न खोजे परिणाम मतपेटिकामा देखिनेछ।

माघे संक्रान्तिको विशेष उपलक्ष्यमा Hatdanda Boys’ Club (HBC) द्वारा आयोजितU-16 टेबल टेनिस प्रतियोगिता तथा सांस्कृतिक कार...
16/01/2026

माघे संक्रान्तिको विशेष उपलक्ष्यमा Hatdanda Boys’ Club (HBC) द्वारा आयोजित
U-16 टेबल टेनिस प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम
भव्य रूपमा सम्पन्न ✨

आगामी कार्यक्रमका लागि
सल्लाह–सुझाव भए comment गरेर साथ दिनु होला। 🙏

https://www.facebook.com/share/p/1ASeU8AcyQ/?mibextid=wwXIfr

11/01/2026

Update !
सम्पूर्ण खेलाडी तथा खेलप्रेमीहरूलाई हार्दिक स्वागत गर्दछौं। 🙏❤️
HBC – Hatdanda Boys’ Club

🏓 Jiri Municipality Under-16 Table Tennis Tournament
आयोजक: HBC (Hatdanda Boys’ Club)

जिरी नगरपालिका भित्रका सम्पूर्ण Under-16 खेलाडीहरूलाई यस प्रतियोगितामा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं।
आफ्नो प्रतिभा देखाउने, अनुभव साटासाट गर्ने र खेल भावना बढाउने यो सुनौलो अवसर नछुटाउनुहोस्।

📍 स्थान: Jiri Hatdanda Bazar (जि. न. पा. वडा नं. ६, हाटडाँडा बजार)
📅 मिति: 2082/10/01 (माघे सङ्क्रान्ति)
📞 थप जानकारीका लागि: 9847486213

पुरस्कारहरू
1. प्रथम – नगद रु. २०००, प्रमाणपत्र र मेडल
2. दोस्रो – नगद रु. १५००, प्रमाणपत्र र मेडल
3. तेस्रो – नगद रु. १०००, प्रमाणपत्र र मेडल
4. सान्त्वना – नगद रु. ५००

नोट
1. नाम दर्ता गर्ने अन्तिम मिति: २०८२/०९/२९ गते बेलुकी ४:०० बजे सम्म
2. दर्ता शुल्क: रु. ५०
3. सहभागी खेलाडीले जन्म दर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ।
4. खेल एकल (Single Player) विधिमा हुनेछ।
5. योग्यता: जन्म मिति २०६७ सालदेखि माथि

Let’s play, compete, bond, and grow together! 💪🏓
❤️ HBC
Source: HBC Hatdanda Boys’ Club 🙏

https://www.facebook.com/share/v/1DqVc9YBHW/?mibextid=wwXIfr

Address

Jiri
45500

Alerts

Be the first to know and let us send you an email when Jiri Switzerland of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share