Jiri Municipality 5 No. Ward Office

Jiri Municipality 5 No. Ward Office Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jiri Municipality 5 No. Ward Office, Government Organization, Jiri Dhunge, Jiri.

एकीकृत घुम्ती सेवा शिविर स्थगित सम्बन्धी सूचनामिति २०८३, भाद्र २३ गते मंगलबार जिरी नगरपालिका वडा नं. ५ मा हुने भनि तय भए...
04/09/2026

एकीकृत घुम्ती सेवा शिविर स्थगित सम्बन्धी सूचना
मिति २०८३, भाद्र २३ गते मंगलबार जिरी नगरपालिका वडा नं. ५ मा हुने भनि तय भएको एकीकृत घुम्ती सेवा शिविर अर्को सूचना प्रकाशित नभए सम्मको लागि स्थगित भएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीहरूमा पर्न जाने असुधिवाको खेद प्रकट गर्दछाैं ।

उपभोक्ता समिति गठन गर्न आमभेला हुने बारेको सूचनाप्रकाशित मिति- २०८३/०५/०५भेला बस्ने सम्बन्धी व्यहोरा-मिती- २०८३ भाद्र १६...
25/08/2026

उपभोक्ता समिति गठन गर्न आमभेला हुने बारेको सूचना
प्रकाशित मिति- २०८३/०५/०५
भेला बस्ने सम्बन्धी व्यहोरा-
मिती- २०८३ भाद्र १६ गते मंगलबार
समय- ११ बजे
स्थान- ५ नं. वडा कार्यालय, जिरी नगरपालिका जिरी दोलखा

जिरी नगरपालिका वडा नं. ५ का काठमाडाै उपत्यकामा बस्दै आइरहनु भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले तपसि...
20/08/2026

जिरी नगरपालिका वडा नं. ५ का काठमाडाै उपत्यकामा बस्दै आइरहनु भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले तपसिलका सम्पर्क व्यक्ति सँग सम्पर्क समन्वय गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न गराउँन हुन हार्दिक अनुरोध साथ यो सूचना सूचित गरिन्छ ।

इन्फ्लुएन्जा भाईरसको संक्रमण बाट सुरक्षित रहाैं ।
19/08/2026

इन्फ्लुएन्जा भाईरसको संक्रमण बाट सुरक्षित रहाैं ।

औषधि उपचार बापत खर्च पाइरहेका लाभग्राहीहरुले यही २०८३ भाद्र मसान्त भित्र  नविकरण गर्नु हुन सम्बन्धी जरुरी सूचना
22/07/2026

औषधि उपचार बापत खर्च पाइरहेका लाभग्राहीहरुले यही २०८३ भाद्र मसान्त भित्र नविकरण गर्नु हुन सम्बन्धी जरुरी सूचना

स्थानीय संचितकोष व्यवस्थापन प्रणाली (SUTRA) अध्यावधिक गर्ने कार्य  भइरहेको हुँदा तिरो लगायत आन्तरिक राजश्व संकलन गर्ने क...
20/07/2026

स्थानीय संचितकोष व्यवस्थापन प्रणाली (SUTRA) अध्यावधिक गर्ने कार्य भइरहेको हुँदा तिरो लगायत आन्तरिक राजश्व संकलन गर्ने कार्य २०८३ श्रावण ०८ गते सम्मको लागि स्थगित हुने भएको हुँदा सो अनुसार गर्नु हुन अनुरोध गरिन्छ । यसबाट नगरबासीहरुमा पर्न जाने असुविधाको लागि खेद प्रकट गर्दछाैं ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण सम्बन्धी जरूरी सूचना
17/07/2026

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण सम्बन्धी जरूरी सूचना

गाईको पूर्ण कच्चा दूध बिक्री सम्बन्धी सूचना !!!
24/06/2026

गाईको पूर्ण कच्चा दूध बिक्री सम्बन्धी सूचना !!!

प्रस्तावित योजना संकलन सम्बन्धि सूचनासरोकारवाला सम्पूर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।मिति-२०८३ जेठ १८ गते स...
26/05/2026

प्रस्तावित योजना संकलन सम्बन्धि सूचना
सरोकारवाला सम्पूर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
मिति-२०८३ जेठ १८ गते सोमबार

जेष्ठ नागरिकहरूसँग जनप्रतिनिधिको भेटघाट तथा अनुभव आदनप्रदान कार्यक्रममा उपस्थीत भइदिनु हुन सम्बन्धी सूचना
25/12/2025

जेष्ठ नागरिकहरूसँग जनप्रतिनिधिको भेटघाट तथा अनुभव आदनप्रदान कार्यक्रममा उपस्थीत भइदिनु हुन सम्बन्धी सूचना

Address

Jiri Dhunge
Jiri
45503

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97749400365

Website

Alerts

Be the first to know and let us send you an email when Jiri Municipality 5 No. Ward Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jiri Municipality 5 No. Ward Office:

Shortcuts

Share